Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महाधिबेसन प्रतिनिधिकाे नतिजा सार्वजनिक

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१९ आश्विन २०७८, मंगलवार
in विविध
0
25
SHARES
Share on FacebookShare on Twitter
नरामेछाप १९ असाेज । नेपाली काङ्ग्रेस रामेछापको १४ औ जिल्ला अधिवेशन बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने हरूकाे नामावली जिल्ला निर्वाचन समितिले मंगलवार साझ सार्वजनिक गरेकाे छ । यसरी बिजयि हुनुहुने महानुभाबहरूमा प्रत्यक्ष तर्फ अर्जुनकुमार के.सी.,भारत प्रसाद चौलागाईं,रामचन्द्र खड्का,ध्रुवहरी ढुंगेल,युवराज भट्टराई,रत्नबहादुर कार्की,रत्नहरी ढुंगेल,झपडराज भण्डारी,आङटावा शेर्पा र वीरबहादुर तामाङ रहनु भएकाे छ । त्यसैगरी प्रत्यक्ष महिला तर्फ बिनिता खड्का,गंगा अधिकारी,उषा कार्की र एन्जिला न्याैपाने रहनु भएकाे छ । त्यसैगरी खस आर्य पुरुषतर्फ केशब प्रसाद चालिसे र महेशकुमार कार्की महिला तर्फ मिना कुमारी कार्की,जनजाति पुरुष तर्फ गेल्जे शेर्पा,नरबहादुर थापा मगर र जितेन्द्र मोक्तान जनजाति महिला तर्फ कुमारी हायु ,रामकुमारी डागी र खमला थापा मगर रहनु भएकाे छ भने अल्पसंख्यक तर्फ शुक्र माझी र दलित तर्फ वलबहादुर परियार रहनु भएकाे छ । कार्यसमितिका पदाधिकारी र सदस्यहरूकाे मत गणना भने बुधवार देखि हुने निर्वाचन समितिले जानकारी दिएकाे छ ।
Share10Tweet6Share2

Related Posts

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१९ आश्विन २०७८, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१९ आश्विन २०७८, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१९ आश्विन २०७८, मंगलवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१९ आश्विन २०७८, मंगलवार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

१९ आश्विन २०७८, मंगलवार
विविध

१९ आश्विन २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.