Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाउँमै स्यानीटरी प्याड निर्माण

नेपाल अभियान नेपाल अभियान
१८ कार्तिक २०७६, सोमबार
in विविध
0
96
SHARES
Share on FacebookShare on Twitter

४ असार, २०७६

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले जिल्लामै पहिलोपटक घरेलु स्यानीटरी प्याड निर्माण सम्बन्धि तालिम सञ्चालन गरेको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा ग्रामिण बिजनेश प्रमोशन प्रा.लिले नगरपालिका भित्र रहेका ९ वटै वडाका २/२ जनाका दरले १८ जनालाई उक्त तालिम दिएको हो ।

तलिम लिएका महिलाहरूबाट उत्पादित स्यानीटरी प्याड पहिलो चरणमा नगर क्षेत्र भित्र रहेका सबै बिद्यालयहरुमा अध्ययन गर्ने किशोरीहरुका लागि निःशुल्क बितरण गर्न आगामी आर्थिक बर्षमा बजेट बिनियोजनका लागि आफूले पहल गर्ने रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खडकाले बताउनुभयो ।
७ दिन सम्म चलेको उक्त तालिमको समापन ग्रामिण बिजनेश प्रमोशन प्रा. लिका अध्यक्ष गुञ्ज बहादुर कार्कीको अध्यक्षतामा भएको तालिम समापन समारोहका अबसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि एबं रामेछाप नगरपालिकाकाकी उप प्रमुख सृजना खड्काले सुन्दा र भन्दा सामान्य लाग्ने तर महिलाहरुको महिनावारी भएको बेलामा असाध्यै महत्वपूर्ण र उपयोगि घरेलु स्यानीटरी प्याड निर्माणको तालिममा सिकेको सीपलाई ब्यवहारमा उतारी पर्याप्त मात्रामा स्यानीटरी प्याठ उत्पादन गर्न सके यसबाट राम्रो फाइदा हुने बताउनुभयो ।
सो अबसरमा बोल्दै वडा नं ७ सुकाजोका वडा अध्यक्ष समिर कार्कीले सुकाजोरमा घरेलु स्यानीटरी प्याड निर्माणका लागि सबै मिलेर बृहत कारखाना सञ्चालन गर्न आफु पनि लागि पर्ने बताउनुभयो ।
त्यस्तै वडा नं ५ का वडा अध्यक्ष भिम बहादुर तमाङ्गले आयमुलक र सीपमुलक तालिमबाट सिकेका कुराहरुलाई ब्यवहारमा उतार्न सके सामाजिक र आर्थिक रुपमा मजबुद हुनका लागि सहयोग पुग्ने बताउनुभयो ।
सो अबसरका बोल्दै रामेछाप नगरपालिकाका कार्यकारी प्रमुख इश्वर राज दाहालले राज्यले उत्पादन मुलक कामममा लागनी गर्न अभिप्रेरीत गरेको बर्तमान सन्दर्भमा यस्ता तालिम उत्पादन र प्रतिफल मुलक भएकाले आगामी दिनमा पनि यस्ता किसिमिका तालिमहरु संञ्चालन गर्न कुनै समस्या नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्री नयाँघरेले यस अघिका धेरै तालिमहरु तलिममा मात्र सिमित भैरहेकोले यो तालिमलाई त्यस्तो नगर्न अनुरोध गर्दै यस्ता खालका बृहत्तर र पुनर्ताजगी तालिम नगरपालिकाले बेला बेलामा दिनुपर्ने, उत्पादन भएका समानहरुको बजार बिस्तार गर्न सके मात्र तालिमलाई ब्यवहारमा उतार्न सजिलो हुने बताउनुभयो ।
७ दिन सम्म सञ्चालन भएको तालिमका सहभागिहरुले आफूले सिकेको सिपलाई ब्यवहारमा उतार्न आफुहरु दत्त चित्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

Share38Tweet24Share7

Related Posts

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान
विविध

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान

१८ कार्तिक २०७६, सोमबार
क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न
विविध

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०७६, सोमबार
श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम
विविध

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

१८ कार्तिक २०७६, सोमबार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

१८ कार्तिक २०७६, सोमबार
प्रेस  युनियन  रामेछापकाे अधिबेशन सुरु
विविध

प्रेस युनियन रामेछापकाे अधिबेशन सुरु

१८ कार्तिक २०७६, सोमबार
राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र
विविध

राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र

१८ कार्तिक २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.