Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बिटार पार्कको पारदर्शिता प्रति सरोकारवाला संतुष्ट

नेपाल अभियान नेपाल अभियान
१४ असार २०७९, मंगलवार
in विविध, समाचार, समाज
0
113
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । सदरमुकाम मन्थली संगै सिमाना जोडिएको रामेछाप नगरपालिका ८ विटारमा रहेको बिटार पार्कमा नयाँ संरचना थपिएका छन । बागमति प्रदेश सरकारले डिभिजन बन कार्यालय रामेछाप चालु आबका लागि १९ लाख बजेट बिनियोजन गरेको र उक्त बजेटको काम सकिएको जानकारी पार्क समितिले जनाएकोमा सरोकारवालाहरु संतुष्टि ब्यक्त गरेका छन् । उक्त संरचना निर्माणका लागि १९ लाख बजेट बिनियोजन गरिएको भएता पनि जनश्रमदान सहित करिब २२ लाखको काम भएको संरक्षण समितिका अध्यक्ष सुनिल रायले जानकारी दिए ।

रामेछाप नगरपालीकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बारेमा सबैखाले सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले समितिले सार्वजनिक सुनुवाई कार्यक्रम राखेको जानकारी पनि सो अबसरमा गरार्ईएको थियो । पार्कमा थपिएका नयाँ संरचनाले त्यहाँको सुन्दरता लाई थपेको छ । पार्कमा नयाँ संरचना निर्माणका लागि डिभिजन बन कार्यालय मार्फत गरिएको ईष्टमेट भन्दा थप काम निकै भएको जानकारी सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागि वडा अध्यक्ष सन्तोष तामाङ्गले बताए । उनले आफनो वडामा निर्माणाधिन पार्कको सुन्दरताले आफनो वडाको मात्र नभएर सिङ्गो नगरकै सोभा बढाउने कुरामा साथ दिने पनि वडा अध्यक्ष तामाङ्गले जानकारी दिए ।
समितले प्राप्त बजेटको दायरालाई आधार बनाएर काम गरेको भएपनि प्राविधिक स्टमेट भन्दा करीब ३ लाख रुपैया भन्दा बढिको काम गरेको छ । जुन कुरालाई सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भएका डिभिजन बन अधिकृत रामकृष्ण केसीले पनि स्वीकर गरे । उनले समितिले १९ लाखलाई आधार बनाएर गरेको काम प्रशंसनिय रहेको पनि बताए ।
संरचना निर्माणको कार्य प्रगति र प्राप्त बजेट तथा समितिको भावि योजनाका बारेमा समितिका सचिब कुमार श्रेष्ठले जानकारी गराएका थिए । जस अनुसार समितिले पार्कमा २ कोठे पक्की भबन, डेढ मिटर चौडाइवाला ३ सय मिटर, २ मिटर चौडाइवाला ५१ मिटर फुटपाथ, कम्पाउड घेराबार १५ मिटर, केटाकेटिको खेलौना राख्नका लागि एउटा ट्रष्टको भुइमा ब्लक लगाउने र इटाको पर्खाल निर्माण, २ वटा ट्रष्टमा ब्लक बिछ्याउने कार्य सम्पन्न भएको पार्क संरक्षण समितिका अध्यक्ष सुनिल कुमार रायले सार्वजनिक सुनुवाइमा जानकारी गराएका थिए ।
त्यस बाहेक समितिले रामेछापका सहयोगी मनद्वारा निर्माण गरिएका कलात्मक संरचना संरक्षणका लागि ५ वटा स्टील रेलिङ निर्माण, पार्कको बिचमा रहेको पोखरी ब्यब्स्थापन र फोहोरा निर्माण , १५ मिटर मेसेनरी पर्खाल, साना ठुला गरि ११ वटा चौतारा लगायतको निर्माण कार्य सम्पन्न गरेको छ । त्यसैगरी उक्त बजेटबाट नै १ सय गमलाको भाडा खरिद र पार्कमा रहेका प्रत्येक संरचनामा रङ्गरोगन लगायतको काम गरिएको जानकारी पनि सो अबसरमा गराईएको थियो ।

Share45Tweet28Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१४ असार २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ असार २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ असार २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ असार २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ असार २०७९, मंगलवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१४ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero