Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोकुलगंगामा जनप्रतिनिधिहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
३ कार्तिक २०७९, बिहीबार
in विविध
0
25
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,३ कार्तिक । गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुका लागि १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।


गाँउपालिकाकी उपाध्यक्ष उषा कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वस्ती स्तरवाट गरिने आयोजना छनौट र त्यसको प्रथमिकिकरण,वडाको समितिबाट गरिने योजना छनौट, त्यसपछि कार्यपालिका बाट पारित योजनाहरुको लागि गठन गरिने उपभोक्त समिति गठन बिधि, त्यसपछि गरिने योजना सम्झौता, प्राविधिक स्टमेट का वारेमा जानकारी गराइएको थियो । त्यसैगरी योजना सम्झौता, सम्झौता पछि योजनाको गुणस्तरीयता, योजना को भुक्तानीका लागि संकलन गर्नुपर्ने बिल भर्पाई, डोर हाजिरी,अन्तिम मुल्याङ्कन,र योजनाको फरफारक का बारेमा जानकारी गराइएको थियो ।
गाँउपालिकाको वडा नं–४ बेतालीमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापा लेखा अधिकृत राजन गुराँगाई, ईन्जिनियर, योजना अधिकृत लगायतका कर्मचारीहरुले सहजिकरण गरेका थिए ।
यस कार्यक्रमले योजना छनौट र संञ्चालनका लागि थप टेवा पुगि दीगो बिकासको लक्ष हासिल गर्न सहयोग पुग्ने अपेक्षा पालिकाले लिएको र यस्ता कार्यक्रमहरु अरु वडाहरुमा पनि गर्दै जाने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले बताउनुभयो ।

Share10Tweet6Share2

Related Posts

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

३ कार्तिक २०७९, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

३ कार्तिक २०७९, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

३ कार्तिक २०७९, बिहीबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

३ कार्तिक २०७९, बिहीबार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

३ कार्तिक २०७९, बिहीबार
विविध

३ कार्तिक २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.