Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रिय परिचय पत्रको नामावली संकलन अव वडा वडा बाट हुने

नेपाल अभियान नेपाल अभियान
१८ कार्तिक २०७९, शुक्रबार
in प्रदेश नं ३, विविध, समाचार, स्थानीय सरकार
0
21
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१८ कार्तिक । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले रामेछापका वडा वडा मा नामावली संकलन टोली पठाउने भएको छ ।
शुक्रवार आयोजना गरिएको राष्ट्रिय परिचयपत्र सम्बन्धी अभिुखीकरण कार्यक्रमका अबसरमा विभागका महानिर्देशक तिर्थराज भट्टराईले दुई चरण गरी रामेछापका सवै वडामा राष्ट्रिय परिचय पत्रका लागि नामावली संकलन टोली खटाइने बताउनुभयो ।
उहाले टोलीलाई अबश्यक सहयोग गर्न गाँउपालिकाका प्रमुख उप–प्रमुख एबं प्रशासकिय अधिकृतहरुलाई अनुरोध गर्नुभयो । उहाका अनुसार– प्रत्येक वडा कार्यालय मार्फत नामावली संकलन हुने र अहिले संकलन गरेको नामावलीको परिचयपत्र १ बर्ष पछाडि मात्र आउने छ । एउटै वडामा २ वटा स्टेशन राखि यो अभियान ३ महिनामा सक्ने योजना विभागको रहेको छ ।


रामेछाप जिल्लामा २ नगरपालिका र ६ वटा गाउपालिका सहित ८ वटा पालिकामा ६४ वटा वडाहरु रहेका छन् ।
सो अबसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि एवं जिल्ला समन्वय प्रमुख चिना खड्का कार्कीले यस अभियानले जिल्ला प्रशासन कार्यालयमार्फत यस अघि हुैदै आएको राष्ट्रिय परिचय पत्रको नामावली संकलनमा हुने भिडभाड कम हुने र नागरिकहरुको घरदैलोमै सेवा पुग्नेमा खुसी ब्यक्त गर्नुभयो ।
सो अबसरमा वोल्दै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले यस अभियानले नागरिकहरुलाई राष्ट्रिय परिचय पत्रका लागि नामावली संकलन का लागि छिटो छरितो सेवा दिनका लागि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमका अबसरमा जिल्लाका ८ वटै पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र सञ्चारकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।

Share8Tweet5Share1

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१८ कार्तिक २०७९, शुक्रबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१८ कार्तिक २०७९, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१८ कार्तिक २०७९, शुक्रबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१८ कार्तिक २०७९, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१८ कार्तिक २०७९, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१८ कार्तिक २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.