Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वर्तमान सन्दर्भमा राष्ट्रिय सहमति आबश्यक – मन्त्री दुलाल

नेपाल अभियान नेपाल अभियान
११ फाल्गुन २०७९, बिहीबार
in प्रदेश नं ३, शिक्षा, समाचार
0
36
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,११ फागुन । वागमती प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री युवराज दुलाले राष्ट्रपतिको चुनाव नजिकिदै जाँदा राष्ट्रिय सहमति गरेर सबै दलको साझा नेतालाई राष्ट्रपति वनाउनुपर्ने बताउनु भएको छ । विहिवार रामेछाप नगरपालिका वडा नं–६ स्थित जनकल्याण माध्यामिक बिद्यालय च्यास्कुको नव निर्मित भवनको उद्घान गर्दै उहाले सो कुरा बताउनुभएको हो ।
उहाले सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण घट्दै गएकोले शिक्षकले धेरै मेहनत गरेर बिद्यार्थीहरुको आकर्षण गर्नुपर्ने बताउनुभयो । उहाले सामुदायिक विद्यालय डहु माध्यामिक बिद्यालय जस्तो हुनुपर्ने भन्दै विद्यालयका लागि आबश्यक भवन र फर्निचर नपुगे प्रदेश सरकार सहयोग गर्न तयार रहेको पनि वताउनु भयो ।


कार्यक्रमका अबसरमा बोल्दै विशिष्ट अतिथि एबं संघिय सांसद पूर्ण बहादुर तामाङ कान्छाराम तामाङले रामेछाप देखि च्यास्कु हुँदै कोलन्जोर घाट सम्म पिच का लागि केही योजनाहरु परेर काम सुरु भइसकोको र वाँकी योजनाहरु आगामी आर्थिक वर्षमा पार्ने वताउनुभयो । उहाले शिक्षकहरुलाई भएको सेवा सुबिधाको कमी वारे आफुले सदनमा कुरा उठाउने भन्दै बिकास निर्माणका लागि रामेछापका सबै दल एक भएर लाग्ने बताउनुभयो । सो अबसरमा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले भुकम्प पछि ढिलै भएपनि भारतिय दुतावासले निर्माण गदिएको भवनमा बिद्यार्थीको आकर्षण गर्न गुणस्तरीय पठन पाठनका लागि अनुरोध गर्नुभयो । सो अबसरमा बोल्दै प्रदेश सांसद तारानारायण श्रेष्ठले शैक्षिक क्षेत्रको बिकासका लागि आफु लागिपर्ने बताउनुभयो । त्यसैगरी अर्का सांसद आनन्द श्रेष्ठले अब आम्रो शिक्षा क्षेत्रलाई प्राविधिक शिक्षा सँग जोड्न सके मात्र शैक्षिक बेरोजगार कम हुने बताउनुभयो ।


कार्यक्रमका अबसरमा उक्त बिद्यालयका प्रअ वालकुरमा थापाले बिद्यालयका गतिबिधिका वारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरे,छिमेकी बिद्यालयका प्रअ लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
भारत सरकारको सहयोगमा निर्मित दुइ वटा दुइ दुइ तले भवनमा ८ वटा कक्षा कोठा, १ ÷१ वटा विज्ञान प्रयोगशाला र आइ सि टि प्रायोगशाला कोठा, पुस्तकालय १ र इ सि डि का लागि १ कोठा रहेका छन् । त्यसैगरी छात्र,छात्रा,र अपाङ्ग मैत्रि शौचालय, २५ हजार लिटर रिजर्भ ट्यांकी, डेक्स बेन्च ९० जोर लगाएतका फर्निचरहरु रहेका छन ।
उक्त भवन श्याम सुन्दर मोतिदान जेभी ले ५ करोड, ८७ लाख ८९ हजार ४९ रुपैयामा निर्माण गरेको थियो ।

Share14Tweet9Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

११ फाल्गुन २०७९, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

११ फाल्गुन २०७९, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

११ फाल्गुन २०७९, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

११ फाल्गुन २०७९, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

११ फाल्गुन २०७९, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

११ फाल्गुन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.