Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

नेपाल अभियान नेपाल अभियान
७ चैत्र २०७९, मंगलवार
in प्रदेश नं ३, समाचार, स्थानीय सरकार
0
47
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,७ चैत । वडा वासीलाई अपायक पर्ने ठाउँमा वडा कार्यालय भवन बनाउन लागेको भन्दै खाँडादेवी गाउँपालिका वडा नं–५ का नागरिकहरुले बिरोध प्रदर्शन गरेका छन् ।
वडा अध्यक्षले एकलौटी निर्णय गदैै आफ्नो घर नजिक भवन बनाउन लागेपछि स्थानीयहरु उक्त निर्णयको विरोधमा उत्रिएका हुन् ।
हाल अस्थायी वडा कार्यालय रहेको ठाँटिमा वडा अध्यक्षले मनोमानि ढँगले नयाँ भवन बनाउन लागेको र उक्त भवन वडा बासीका लागि अपाएका पर्ने स्थानीयवासीहरु बताउछन् ।
उक्त वडा कार्यलय सर्व दलिय र सर्व पक्षिय सहमतिका आधारमा बनाउनु पर्ने स्थानीयको माग रहेको छ । अहिले रहेको कार्यालय बाट गरिने वडाका कामहरु धेरैका लागि अपाएका पर्ने भएको र पुनः सोहि ठाउँमा भवन निर्माण हुन लगेपछि आफुहरु सो कार्यको विरोधमा उत्रनु परेको स्थानीय राजनारायण श्रेष्ठ बताउनुभयो ।
यस अघि पनि उक्त स्थानमा कार्यालय निमार्ण गर्ने विषयमा विवाद भएपछि वडा कार्यालयले कुनै निणर्य गर्न सकेको थिएन् । पछिल्लो समय सर्वदलिय र सर्वपक्षिय सहमतिका नाममा वडा अध्यक्षले सोहि ठाउँमा भवन निमार्ण गर्ने निर्णय गर्न लागेको सार्वजनिक भएपछि स्थानीय ,राजनितिक दल समेत निर्णयको विरोधमा उत्रिनु परेको नेपाली काँग्रेसका प्रदेश अधिबेसन प्रतिनिधि समेत रहेका स्थानीय सुजन ढुंगेलले बताउनु भयो ।
अपाएका स्थानमा बन्न लागेको निर्माण कार्य बन्द गरेर वडाको बिच केन्द्रमा पर्ने गरी वडा कार्यालयको भवन निर्माण गर्नु पर्ने र सो माग पुरा नभए आफुहरु चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् ।

Share19Tweet12Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

७ चैत्र २०७९, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

७ चैत्र २०७९, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

७ चैत्र २०७९, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

७ चैत्र २०७९, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

७ चैत्र २०७९, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

७ चैत्र २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.