Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पाँच बुँदे निर्णय गर्दै सकियो पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको अन्तरकृया

नेपाल अभियान नेपाल अभियान
९ भाद्र २०८०, शनिबार
in विविध, शिक्षा, समाचार
0
82
SHARES
Share on FacebookShare on Twitter


काभ्रेपलाञ्चोक (धुलिखेल), ९ भदौ । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ वागमती प्रदेशले काभ्रेको धुलिखेलमा अयोजना गरेको एक दिवसीय अन्तरकृया कार्यक्रम पाँच बुँदे निर्णय गर्दै सकिएको छ ।


महासंघ बागमती प्रदेशका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षता र नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समितिका प्रथम उपाध्यक्ष किरण कुमार खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वागमती प्रदेश अन्तर्गतका पुस्तक ब्यवसायीहरुले जिल्लामा भएका ब्यवसायीहरुको समस्याका वारेमा प्रदेश केन्द्रीय समितिलाई जानकारी गराएका थिए ।
शनिवार दिनभर चलेको अन्तरकृया कार्यक्रममा नीजि प्रकाशन बाट प्रकाशित पुस्तकहरुको कमिसन घट्दै गैरहेको समस्यालाई मध्यनजर गर्दै ब्यवसायीहरुलाई हरेक नीजि प्रकाशनबाट न्यूनतम २० प्रतिशत छुट दिन÷दिलाउन पहल गर्ने, स्कुल तथा कलेजमा जनक शिक्षा सामाग्री बाट प्रकाशित पुस्तक बाहेक अन्य पाठ्य पुस्तक सोझै विद्यालयबाट विक्रि वितरण गर्न रोक लगाउने नीतिगत ब्यवस्थालाई कार्यान्वयनमा ल्याउने निर्णय भएको छ । त्यसैगरी खरिद र विक्रि गर्ने ब्यवसायीहरु बिच आपसी लिखित सहमतिमा नगदमा कारोवार गर्न प्रोत्साहित गर्ने र अंकित मुल्यमा पाठ्यपुस्तक विक्री वितरण गर्ने तथा ब्यवसायिक आचार संहिताको पालना गर्ने ,गराउने निर्णय भएको छ ।


कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि खनाल, नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका महासचिब शिव सागर शर्मा, सचिब विष्णु पौडेल, प्रदेश महासंघका सल्लाहकार कृष्ण चन्द्र पौडेल, तुल्सी प्रसाद अधिकारी, विजय कृष्ण महर्जन, केन्द्रीय सदस्य महेश पौडेल लगाएतले पुस्तक ब्यवसायीहरु आफु पनि इमान्दार भएर आफ्नो ब्यवसायमा लाग्नु पर्ने, जिल्लाका सरकारी कार्यालय, स्थानीय तह का कर्मचारी, सामुदायिक र नीजि विद्यालयका शिक्षकहरुसँग सुमधुर सम्बन्ध राख्नुपर्ने कुरालाई जोड दिनुभयो । सहभागिहरुले राखेको जिज्ञासा मेटाउदै प्रमुख अतिथि खनालले पुस्तक र स्टेसनरी ब्यवसायीका छुट्टा छुट्टै पिडा भएकोले यसको बारेमा गहन छलफल गरेर अबका दिनमा सकभर गुनासो नआउने गरी काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
अन्तरकृया अघि शुक्रवार र शनिवार विहानभर नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बागमती प्रदेशको सत्रौं पूर्ण बैठक बसेको थियो ।

Share33Tweet21Share6

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ भाद्र २०८०, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ भाद्र २०८०, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ भाद्र २०८०, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ भाद्र २०८०, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

९ भाद्र २०८०, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

९ भाद्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero