Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय सरकारलाई काग्रेसको चेतावनी, ‘नसच्चिए संवैधानिक निकाय जान्छौ’

नेपाल अभियान नेपाल अभियान
२९ श्रावण २०७६, बुधबार
in राजनीति, समाचार
0
184
SHARES
Share on FacebookShare on Twitter

२९ साउन, २०७६

रामेछाप- स्थानीय तहको निर्वाचनमा काग्रेसबाट उमेद्धार भई पालिकामा पराजित भएका काग्रेसका उमेद्धारहरुले जिल्लाका सात ओटै स्थानीय सकारकारका प्रमुखहरुलाई अहिलेको अबस्थाबाट नसच्चिए संवैधानिक निकाय नै जाने चेतावनी दिएका छन् । बुधवार एक बिज्ञप्ती मार्फत नेपाली काग्रेस प्रतिपक्षमा रहेर बितेको २ बर्ष सम्म परीक्षण कालका रुपमा लिई स्थानीय सरकारलाई सुध्रिनको लागि सुझाब दिँदा दिँदै पनि त्यसको बेवास्त गरेकाले अब स्थानीय सरकारका गल्ती तथा कमीकमजोरीलाई जनता माझ लैजाने र त्यति गर्दा पनि सरकार नसच्चिए प्रशाशनिक तथा संवैधानिक निकायमा नै जाने चेतवानी दिएको हो ।

सातै स्थानीय तहमा पराजित उम्मेद्धारहरुद्धारा हस्तक्षरित बिज्ञप्तीमा हाल सम्मको काग्रेको सालिनता र मौनता र धैर्यता लाई कमजोरीका रुपमा लिदै बेला बखत अब काग्रेस छैन सकियो भन्ने जस्ता अभिब्यक्ति दिनु र चरम दम्भ र अहंकारको आडमा गरिएका यस्ता नकरात्मक टिप्पणी प्रति काग्रेसका तत्कालिन उमेद्धार हरुले खेद प्रकट गरेको उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा स्थानीय तह भ्रष्टाचारले तहस नहस भएको, बिधि बिधान र कानुनलाई पालना नगरिएको, स्थानीय प्रमुखहरु नायाँ राजा जस्तो लाग्न थालेको र आफ्नो मानसिकतामा प्रतिपक्षि बिहिन भूत सबार भएपछि जनप्रतिनिधिहरुको मनोमानिको हद नाघेको हुनाले अब आइन्दा यस्ता क्रियाकलाप नगर्न र ऐन नियम अनुसारक पादरदर्शी ढंगबाट काम गर्न समेत अनुरोध गरिएको छ ।
नेपाली काग्रेसको तर्फबाट उमेद्वार बनेका मन्थली नगरपालिकाका बिनोद कार्की, सुनापाति गाउँपालिकाका जितेन्द्र मोक्तान, लिखुतामाकोशी गाँउपालिकाका चन्द्र बहादुर राउत, उमाकुण्ड गाँउपालिकाका हिक्मत सुनुवार, खाँडादेवी गाउँपालिकाका बेदराज लामा, दोरम्बा गाँउपालिकाका मान बहादुर लामा र गोकुलगंगा गाउपालिकाका नानिबाबु बस्तेतले बिज्ञप्तीमा सामुहिक रुपमा हस्ताक्षर गरेका छन ।

उनीहरुले बिज्ञप्ती मार्फत स्थानीय सरकारको क्षेत्राधिकार भन्दा बाहिर गई बिभेदपूर्ण रुपमा सरुवा गरेको, डहु माबि बेथामा शिक्षको हत्या हुँदा समेत स्थानीय सरकाले सत्य तथ्य छानबिनका लागि तदारुकता नदेखाएको, खाँडादेवी गाउँपालिकाको वडा नं ३ को कार्यालयमा भएको बम बिस्फोट र लिखुतामाकोशी गाउँपालिकाको आर्थिक लेनदेनको बिषयलाई लिएर भएको गोलि काण्ड प्रति खेद ब्यक्त गर्दै यि र यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषि उपर कडा कारबाहिको माग समेत गरेका छन् ।

बिज्ञप्तीमा कतिपय पालिकारु आफना–आफन्तहरु भर्ना गर्ने भर्ति केन्द्र बनाइएको, स्थानीय तहका वडा अध्यक्षहरुले आफै बजेट बिनियोजन गर्न लगाई आफ्नै डोजर र टिफर प्रयोग गरी आफै धामी आफै बिरामीको नाटक गर्दा भ्रष्टाचार भएको देखिएकोले यस्ता गतिबिधिहरु तुरुन्त बन्द गरी लोतान्त्रिक मुल्य र मान्यता अनुसार कार्य सन्चालन गर्न अनुरोध गरिएको छ । यदि यो अनुरोधलाई स्वीकार नगरे पालिका मार्फत भए गरेका सबै बिषको भण्डाफोर गर्दै प्रशाशनिक र संवैधानिक निकायमा जान बाध्य हुने समेत उल्लेख गरिएको छ ।

Share135Tweet21Share6

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२९ श्रावण २०७६, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२९ श्रावण २०७६, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२९ श्रावण २०७६, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२९ श्रावण २०७६, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२९ श्रावण २०७६, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२९ श्रावण २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero