Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बिहानको खाना बेलुका खाँदा ९ जना बिरामी !

नेपाल अभियान नेपाल अभियान
३ भाद्र २०७६, मंगलवार
in स्वास्थ्य
0
272
SHARES
Share on FacebookShare on Twitter

३ भदौ, २०७६
मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नं. ११ गेलुमा ९ जना कामदार एक्कासी बिरामी परेका छन् । बिहानको बासी खाना बेलुकी तताएर खाँदा मनकामना माध्यमिक विद्यालयको भवन निर्माणको काममा काम गरीरहेका ९ जना कामदारहरु बिरामी भएका हुन् ।

सोमबार बिहान पकाएको खाना बेलुका तताएर खाई सुतेका कामदारहरु मंगलबार विहान देखी बिरामी परेका छन् । मंगलबार विहान बिरामी परेकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, पेट दुख्ने जस्ता धेरै लक्षणहरु देखा परेका छन् । बिरामी परेकाहरुको अहिले मन्थली स्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

बिरामीहरुले खाएको खानामा केही विषाक्त बस्तु मिसिएको कारण कामदारहरु विरामी भएको हुन सक्ने अस्पतालले जानकारी दिएको छ । बिरामीको अबस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
विद्यालयको काम गरी रहेको कामदारहरु बिरामी परेको थाहा पाए पछि उनिहरुलाई एम्बुलेन्स मार्फत उपचारका लागि अस्पताल ल्याएको वडा नं–११ का वडा अध्यक्ष भिमबहादुर थापामगरले बताउनुभयो । विरामी पर्ने कामदारहरु रामेछाप, मोरङ्ग र ओखलढुंगा रहेका छन् ।

Share231Tweet17Share5

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

३ भाद्र २०७६, मंगलवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

३ भाद्र २०७६, मंगलवार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

३ भाद्र २०७६, मंगलवार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

३ भाद्र २०७६, मंगलवार
मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 
देश

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

३ भाद्र २०७६, मंगलवार
खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम
विविध

खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम

३ भाद्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.