Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिका–८ का महिला स्वास्थ्य स्वयंसेवीकालाई न्यानो कपडा 

नेपाल अभियान नेपाल अभियान
१३ पुष २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
36
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १३ पुस । रामेछाप नगरपालिका वडा नं ८ ले आफ्ना वडा भित्र क्रियाशील  महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा र झोलाद्वारा प्रोत्साहन गरेको छ । वडा कार्यालयले शुक्रवार कार्यालय परिसरमा एक औपचारिक  कार्यक्रमको आयोजना गरी सुइटर,झोला र जुत्ता प्रदान गरेको हो ।

आफ्नो वडा भित्र रहेका रहेका ११ जना महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई कार्यस्थलमा रहेर र गएर काम गर्ने खालको मनोबल अभिवृद्धि होस भन्नका खातिर उक्त प्रोत्साहन स्वरूप उक्त सामाग्री हस्तान्तरण गरेको हो । 

वडा अध्यक्ष सन्तोष तामाङको अध्यक्षता र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेको प्रमुख अतिथियतामा भएको उक्त कार्यक्रममा उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे समेतको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख लव श्री न्यौपानेले महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँमा रहेर गरेको कामको प्रशंसा गर्नु हुँदै उहाँहरूको कामको मूल्याङ्कनका आधारमा वडा कार्यालयले यस खालको काम गर्दे आएको भन्दै उनीहरूका लागि काम गर्ने वातावरण निर्माण सहित  मनोबल बढाउन वडाले यस्तो कार्यक्रम गर्दै आएको भन्दै उक्त कामको प्रशंसा गर्नु भयो ।

गाउँमै रहेर सुख दुखको साथीका रूपमा नागरिकलाई सेवा गरेका कारण महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई प्रोत्साहन स्वरूप ति सामाग्रीहरू वितरण गरिएको वडाध्यक्ष सन्तोष तामाङले बताउनु भयो । 

Share14Tweet9Share3

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१३ पुष २०८०, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ पुष २०८०, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१३ पुष २०८०, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१३ पुष २०८०, शुक्रबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१३ पुष २०८०, शुक्रबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१३ पुष २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.