Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको गौरीशंकर बहुमुखी क्याम्पसलाई नयाँ भवनका लागि बजेट विनियोजन

नेपाल अभियान नेपाल अभियान
२७ जेष्ठ २०८१, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
29
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप २६  जेठ। आफनो जमिन भएर पनि भवनको अभाव ब्यहोर्दे आएको  जिल्लाको पुरानो सदरमुकाम स्थित गौरीशंकर बहुमुखी क्याम्पसको भवन निर्माणका लागि वजेट विनियोजन भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान आयोगबाट बजेट छुट्टिएको हो  ।

भवन निर्माणको लागि आयोगबाट एक करोड रुपैयाँ अनुदान स्वीकृत भएको जानकारी आएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सन्देश घिमिरेले जानकारी दिए ।  क्याम्पस संचालन भएको लामो समय भए पनि बजेट अभावमा भवन बन्न नसकेको अवस्थामा भबन निर्माणका लागि बजेट विनियोजन भएको यो पहिलो पटक हो ।

बजेट विनियोजन भए संगै   प्राप्त भयसँगै क्याम्पसको आफ्नै जग्गा रहेको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर स्थित टावर डाँडामा निर्माण हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्देश घिमिरेले जानकारी दिए  । बजेट बने संगै  आफुहरुले बर्सौँ देखि गरेको प्रयास सफल भएको पनि अध्यक्ष घिमिरेले बताए । 

बजेट विनियोजन पछि बन्ने नयाँ भवन पछि पठन पाठनका लागि पनि सहजता आउने क्याम्पस प्रमुख मेघ प्रसाद भट्राईले जानकारी गराए ।उनले ‘बजेट ब्यवस्थापनमा सहयोग गर्न लागि पर्ने ब्यवस्थापन समितिका अध्यक्ष लगाएतका  सबै सहयोगीलाई धन्यवाद पनि  दिए  ।

हाल रामेछाप नगरको वडा नं ८ रामेछाप डाँडामा रहेको यो क्याम्पसमा मानविकी (बिए) र शिक्षा संकाय (बिएड्) विषय अध्यायपन गराइँदै आइएको छ । 

 क्याम्पस स्थापना भएको २४ वर्ष पछि बजेट परेको गौरीशंकर क्याम्पसमा हाल दुवै सङ्कायमा गरी कूल १ सय ३७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Share12Tweet7Share2

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२७ जेष्ठ २०८१, आईतवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२७ जेष्ठ २०८१, आईतवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२७ जेष्ठ २०८१, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२७ जेष्ठ २०८१, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२७ जेष्ठ २०८१, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२७ जेष्ठ २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.