Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साप्ताहिक रूपमा बजार सरसफाइ गर्दे रामेछाप प्रहरी 

नेपाल अभियान नेपाल अभियान
१ भाद्र २०८१, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
16
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछाप फोहोर मुक्त मन्थली अभियान सुरु गरेको छ । उसले समाजको शान्ति सुरक्षा र अमन चयनको जिम्मेवारी सँगै प्रत्येक शुक्रवार  अनिवार्य सरसफाइको सोमबार अनिवार्य रूपमा बजार सरसफाइको कामको आरम्भ गरेको हो । 

जस अन्तरगत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहको नेतृत्वमा सशस्त्र प्रहरी बल र स्थानीयहरूको समेतको सहयोगमा शुक्रवार मन्थली नगरपालिका–१ को मदन आश्रित चोकबाट भैशेश्वर हुँदै थापा चोकसम्मको मुख्य सडकको सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको  छ ।

सरसफाइ अभियानमा स्थानीयको अलावा मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष र रामेछाप उद्योग वाणिज्य सङ्घ सशस्त्र प्रहरी     रामेछाप समेतको  सहभागितामा शुक्रवार बिहान ६ बजेदेखि ८ बजे सम्म मदन आश्रित चोकदेखि भैशेश्वर हुँदै थापा चोकसम्म सडक सरसफाइ गरेको वडा अध्यक्ष रामहरि पौडेलले जानकारी गराए ।  

हालका  प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंह  रामेछापको आगमन सँगै विभिन्न सरोकारवाला संस्था हरू समेतलाई सहभागिता गराएर प्रहरीले आफ्ना नियमित जिम्मेवारीसँगै सरसफाइ र वातावरण संरक्षणका क्षेत्रमा पनि सक्रियता देखाएको पनि अध्यक्ष पौडेलले जानकारी गराए ।

 सर सफाइका क्रममा मदन आश्रित चोकदेखि भैशेश्वर हुँदै थापा चोकसम्मको मुख्य सडकमा सवारी आवागमनलाई अवरोध सिर्जना गर्ने रुख बिरुवा तथा झाडीहरू फडानी तथा सडक बाटोमा रहेको मानव निर्मित फोहोरहरूको व्यवस्थापन गरिएको छ ।

अभियान सँगै त्यसका लागि जन चेतनामूलक सूचना दिनुका साथै बजार बासीहरूलाई सचेतना पनि दिलाएको छ ।  टोलीले सडकमा जथाभाबी फालिएका फोहोर मैलाको व्यवस्थापनसँगै आ–आफ्नो व्यवसाय अगाडी फोहोर राख्ने डस्बीन अनिवार्य राख्न पनि व्यवसायीहरूलाई आग्रह र्ने गरेको छ । बजार ,नगर र स्थानीयहरूको सुन्दरता सँगै वातावरणीय हिसाबले पनि यसको संरक्षण गर्नका लागि पनि प्रहरीले साप्ताहिक रूपमा यो कार्यलार्य निरन्तरता दिँदै आएको  प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बताउनु भयो ।  

Share6Tweet4Share1

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१ भाद्र २०८१, शनिबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१ भाद्र २०८१, शनिबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१ भाद्र २०८१, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१ भाद्र २०८१, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१ भाद्र २०८१, शनिबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१ भाद्र २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.