Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मिल्ती बजारका ५ वटा टहरा खोलाले बगाउँदा लाखौकोे  क्षति 

नेपाल अभियान नेपाल अभियान
९ भाद्र २०८१, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
57
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप । मन्थली नगरपालिका वडा नं १३ स्थित मिल्ती खोलामा आएको बाढीले त्यहाँका ५ वटा पसल राखिएका टहरा बगाएको छ भने उक्त टहरा बगाउँदा करिब २० लाख भन्दा बढीको क्षति भएको छ  । 

रामेछाप र दोलखा जिल्लाको सिमानामा रहेको मिल्ती खोलामा आएको अविरल वर्षा पछिको बाढीले २० लाख भन्दा बढीको क्षति पुगेको छ । शनिवार राति आएको बाढीले युवराज खत्री, सरोज तामाङ, विकास मगर, गणेश खड्का, देवेन्द्र मगरको घर टहरा र टहरा भित्रको सामान सहित बगाएको वडा अध्यक्ष नवराज थापा मगरले जानकारी दिनु भएको छ । 

रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाले कपडा पसल र किराना पसलको सामाग्री बगाउँदा २० लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका १३ मा रहेको देवेन्द्र मगरको ३ लाख, गणेश खड्काको ६ लाख , विकास मगरको ४ लाख ५० हजार, युवराज खत्रीको ५ लाख ७५ हजार गरी र , सरोज तामाङको सहित २० लाख भन्दा बढीको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

रातिको समयमा आएको बाढीको कारण अवरुद्ध चरिकोट मन्थली सडक खण्ड पनि बिहानै देखि  खुल्नुका साथै यातायात सेवामा पनि सहजता आएको  प्रहरीले जनाएको छ ।

Share23Tweet14Share4

Related Posts

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

९ भाद्र २०८१, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

९ भाद्र २०८१, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

९ भाद्र २०८१, आईतवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

९ भाद्र २०८१, आईतवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

९ भाद्र २०८१, आईतवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

९ भाद्र २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.