Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाले मनायो आफ्नो १० औँ स्थापना दिवस

नेपाल अभियान नेपाल अभियान
१६ मंसिर २०८१, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
34
SHARES
Share on FacebookShare on Twitter

 उहाँले अहिले सम्म आफूले रामेछापको विकासका लागि आफूले  आफ्नो र अर्काको नभनी निष्पक्ष  भएर भूमिका निर्वाह गर्दे आएको जानकारी गराउँदै सोही मान्यताका आधारमा जिल्लाको विकास निर्माणका काममा आफू क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । जस अनुसार आफू जिल्लाका दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वटै वडाको विकासका लागि  दत्त चित्त भएर लागि पर्ने विश्वास पनि आफू लागि परेको भन्दै मन्थली–खुर्काेट सडक स्तर उन्नति र मर्मतका लागि १८ करोड रुपैयाँ बजेटका व्यवस्थापन भई सकेको बताउनु भयो ।  

 कार्यक्रममा बागमती प्रदेश सांसद एवं प्रदेश पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले स्थानीय सरकारको  विकासको मोडेल परिवर्तन   आवश्यक रहेको बताउनु भएको छ । उहाँले  पालिकाहरूलाई व्यवस्थित गर्नका लागि पनि विकासको नीति परिवर्तन गर्नु पर्ने दायित्वका आधारमा सरकारलाई निर्णय लिन पनि आग्रह गर्नु भयो  ।  

चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकमा रामेछापका स्थानीय तहको विकास बजेट खर्च निकै कम देखिएको छ । रामेछापमा दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी आठ वटा पालिका छन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा जिल्लाका मन्थली र रामेछाप नगरपालिकाले विनियोजित विकास बजेटको दुई प्रतिशत पनि खर्च गर्न सकेका छैनन् । अन्य ६ वटा गाउँपालिकाको पनि विकास बजेट खर्च निकै कम रहेको छ ।

सो अवसरमा मन्थली नगरपालिकाका उप सचिव तथा  महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्तकुमार बुढाथोकीले  मन्थली नगरपालिकाले  दुई वर्षमा गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दे चालु वर्षको पहिलो चौमासिकको जम्मा १.६५ प्रतिशत मात्र विकास बजेट खर्च गरेको जानकारी दिनु भएको थियो  । सो अवसरमा उहाँले  विकास बजेट अर्थात् पुँजीगत तर्फ ३१ करोड ९३ लाख २६ हजार बजेट रहेकोमा कात्तिक मसान्तसम्म १.६५ प्रतिशत अर्थात् पाँच करोड २६ लाख आठ हजार ८७९ रुपैयाँ बजेट खर्च भएको जानकारी पनि गराउनु भएको थियो ।  बुढाथोकीको प्रतिवेदनका अनुसार  मन्थली  नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट एक अर्ब एक करोड ९७ लाख ८१ हजार रहेकोमा १५.५५ प्रतिशत अर्थात् १८ करोड ७० लाख २० हजार ९४५ रुपैयाँ बजेट खर्च गरेको जानकारी पनि आफ्नो स्थापना दिवसका अवसरमा गराउनु भएको थियो  ।

मन्थली नगरपालिकाको प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको उक्त स्थापना दिवसका अवसरमा जिल्ला समन्वय प्रमुख चिना कार्की,प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेले,निवर्तमान मन्थली नगर प्रमुख रमेश कुमार कार्की, मन्थली स्थित राजनीतिक पार्टीका प्रमुख र तिनका प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ लगायतका विभिन्न संस्थाका प्रमुख हरूले पनि नगरको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै समृद्ध नगरको परिकल्पना साकार  पार्न मन्थली नगरपालिका समक्ष आग्रह गरेका थिए । सो अवसरमा नगरपालिकाले नगर भित्र का विद्यालयमा रहेर उत्कृष्ट पठन पाठन गराउने शिक्षक र विभिन्न तहमा अध्ययनरत विद्यालयका छात्र छात्रा तथा यस वर्षको एसइईमा सर्वाेत्कष्ट अङ्क ल्याउने विद्यार्थिहरुलाई पनि सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम)को हातबाट  सम्मान गरेको थियो । 

Share14Tweet9Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ मंसिर २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१६ मंसिर २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ मंसिर २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ मंसिर २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ मंसिर २०८१, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ मंसिर २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero