Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा उप मेयर सँग सुत्केरी कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
७ माघ २०८१, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter

 
रामेछाप ।  जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले उप मेयर सँग सुत्केरी कार्यक्रम अन्र्तगत सुत्केरी आमाहरूका लागि नगद सँगै विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको छ । जस अन्तर्गत आज सोमबार नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले मन्थली अस्पतालमा आएर नियमित स्वास्थ्य जाँच र बच्चा जन्माउने १ सय ६३ जना आमाहरूलाई नगद सहितको सामाग्री हस्तान्तरण गर्नु भएको हो  ।
उक्त कार्यक्रम अन्तर्गत उप प्रमुख बस्नेतले मन्थली अस्पतालमा भेला भएका सुत्केरी आमा र तिनका शिशुहरूका लागि प्रति व्यक्ति नियमित ८ पटक स्वास्थ्य संस्थामा आएर स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य कर्मीको सल्लाहका आधारमा  नियमित आइरन चक्की लगायतका स्वास्थ्य वर्द्धक औषधि सेवन गर्ने नगर भित्र बसोबास गर्ने  आमा हरूका लागि वडाको सिफारिस  र जन्म दर्ताका आधार नगद २ हजार ८ सय रुपैयाँ, उपलब्ध गराएको छ । त्यसैगरि नगर भित्रकै छोरी जन्माउने प्रति आमाहरूका लागि प्रोत्साहन स्वरूप थप ३ हजार नगद समेत उपलब्ध गराएको छ । 
त्यस बाहेक नगरपालिकाले स्वास्थ्य संस्थामा आएर नियमित स्वास्थ्य परीक्षण गराई सुत्केरी गराउने सबै जिल्ला र क्षेत्रका आमाहरू समेतलाई आमा र शिशुको स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दे  प्रति सुत्केरी १÷१ लिटर  घिउ र तोरीको तेल सँगै शिशुहरूका लागि अत्यावश्यक  विभिन्न खालको सामाग्री सहितको किटबक्स समेत प्रदान गरेको   मन्थली अस्पतालकी अनमी सुस्मिता फुयाँलले जानकारी दिनु भयो ।
त्यसै गरी मन्थली नगरपालिकाले मन्थलीमा सुत्केरी गराउन नसकिने  आमा हरूका हकमा मन्थली अस्पतालले रेफर गरेको आधारमा राजधानी काठमाडौँ सम्म पुग्नका लागि निःशुल्क एम्बुलेन्स या यातायाता खर्च बापत प्रति व्यक्ति ९ हजार रुपैयाँ समेत उपलब्ध गराउँदै आएको छ । 
मन्थली अस्पताल परिसरमा ठुलो सङ्ख्यामा भेला भएका सुत्केरी आमाहरूलाई नगद सहितको सामाग्री हस्तान्तरण गर्दे उप मेयर ईश्वरी बस्नेतले नगरपालिकाले नागरिक हरूले घरदैलोमानै  सरकारको अनुभूति गर्न सकुन् र नगरको सहयोगले आमा र जन्मने शिशु समेत स्वस्थ रहोस् भन्नका खातिर प्रोत्साहन सहित उक्त सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले यस बापत चालु आवमा नगरले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी पनि दिनु भयो । नगरले गत वर्ष उक्त शिषर्कमा ४ लाख रुपैयाँ विनियोजन गरेको र उक्त रकम अपुग भएकाले यस वर्ष  ८ लाख विनियोजन गरी काम भइरहेको पनि कार्यक्रमका अवसरमा बताउनु भयो । कार्यक्रममा मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामी लगायतका स्वास्थयकर्मिहरुको पनि सहभागिता रहेको थियो ।  

Share14Tweet9Share3

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

७ माघ २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

७ माघ २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

७ माघ २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

७ माघ २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

७ माघ २०८१, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

७ माघ २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero