Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा मन्थली नगर प्रथम, रामेछाप नगर द्धितिय,खाँडादेवी गापाको अवस्था कमजोर

नेपाल अभियान नेपाल अभियान
३ फाल्गुन २०८१, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
43
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाका ८ वटा  स्थानीय तहहरू मध्य मन्थली नगरपालिका आर्थिक वर्ष २०८०÷८१ को आफ्नो  कार्यसम्पादन मूल्याङ्कनमा पहिलो हुँदा  रामेछाप नगरपालिका दोस्रो  र खाँडादेवी गाउँपालिकाको अवस्था भने सबै भन्दा कमजोर देखिएको  छ

प्राकृतिक स्रोत तथा वित्त आयोगले  देशभरका स्थानीय सरकारहरूको कामका मुल्यँकनका आधारमा प्रकाशित परिणामका आधारमा मन्थली नगरपालिका जिल्लाका  सबै पालिकाहरूलाई  उछिन्दै आफ्नो कार्य सम्पादन मूल्याङ्कनमा पहिलो भएको हो ।
प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०÷८१ को कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक  नतिजा अनुसार मन्थली नगरपालिकाले कुल पूर्णाङ्कको  ७०.०७ अङ्क प्राप्त गरेर पहिलो र  रामेछाप नगरपालिका कुल पूर्णाङ्कको ६९.०९ अङ्क प्राप्त गरी दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
त्यसैगरि उक्त मूल्याङ्कनले पालिका तर्फ  सुनापति गाउँपालिका कुल पूर्णाङ्कको ६४.०७ अङ्क प्राप्त गर्दै तेस्रो बनेको छ भने उमाकुण्ड गाउँपालिकाले कुल पूर्णाङ्कका ६२ अङ्क प्राप्त गरी चौथो तथा लिखुतामाकोशी गाउँपालिका ५८.०१ अङ्क प्राप्त गरी पाँचौँ स्थान लिन सफल भएका छन् ।
बाँकी रहेका पालिका मध्ये गोकुलगंगा गाउँपालिका कुल पूर्णाङ्कको ५७.०३ अङ्क प्राप्त गरी छैटौँ, दोरम्बा शैलुङ्ग गाउँपालिका ५४.०२ अङ्क प्राप्त गरी सातौँ र खाँडादेवी गाउँपालिका ४१.१ अङ्क प्राप्त गर्दै अन्तिम तथा जिल्ला भरिमा आठौँ श्रेणिमा परेको विवरण आयोगद्धारा प्रकाशित  आफ्नो  कार्यसम्पादन मूल्याङ्कनमा उल्लेख गरिएको छ ।

प्रकाशित नतिजाप्रति  चित्त नबुझेमा चित्त नबुझेको पालिकाहरूले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ को अधीनमा रही सोही कार्यविधिको दफा ९ अनुसार नतिजा प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसूची ५ को ढाँचामा अनुसार लिखित  निवेदन दिन सक्ने ब्यहोरा पनि उल्ल्ख गरिएको छ  ।

Share17Tweet11Share3

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३ फाल्गुन २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३ फाल्गुन २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३ फाल्गुन २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३ फाल्गुन २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३ फाल्गुन २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३ फाल्गुन २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero