Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा वितरण र प्राधिकरण 

नेपाल अभियान नेपाल अभियान
९ फाल्गुन २०८१, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
13
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिका वडा नं ५ सुनार पानी भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूका लाई बाख्रा वितरण गरिएको छ ।अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले उक्त वडाका ३० जना अपाङ्गता भएका व्यक्तिहरूलाई फागुन ६ गते बाख्रा वितरण गरेको हो ।
  मन्थली नगरपालिका र वडा कार्यालय सँगको समन्वय र बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोगमा सो संस्थाले चिट्ठा प्रथा मार्फत बाख्रा वितरण गरेको थियो । स्थानीय राजनीतिक दलका प्रतिनिधि,सामाजिक विकास कार्यालयका  कार्यालय प्रमुख , वडा अध्यक्ष रविन कार्की लगायत स्थानीय सरोकारवाला हरूको रोहबरमा मन्थली नगर पालिकाकी उप– प्रमुख ईश्वरी बस्नेतले सहभागी अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा वितरण गर्नु भएको थियो ।
सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी उप– प्रमुख ईश्वरी बस्नेतले सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको संयोजनमा गरिएको बाख्रा वितरणले सुनार पानी भित्रका अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक उपार्जनमा सहयोग पुग्ने बताउनु भयो । सो अवसरमा बोल्दै उपमेयर बस्नेतले सरकारले सुरु गरेको बाख्रा वितरण जस्ता कार्यले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक विकासमा पनि टेवा पुग्ने भन्दै यस कार्यमा नगरपालिकाले पनि कडाइका साथ अनुगमन गर्ने भन्दै सबैलाई ईमान्दारीताका साथ बाख्रा व्यवस्थापन गर्दे दीर्घकालीन जीवन निर्वाहका लागी सबैलाई आग्रह गर्नु भयो ।
३५ जनालाई प्रवोधिकरण र १५ लाई शैक्षिक सामाग्री 
यसै बिच उक्त संस्थाले मन्थली नगरपालिका भित्र रहेका ३५ जना     अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता अधिकार र कानुनी परामर्श सम्बन्धी प्रवोधीकरण  तालीम दिलाएको छ । 
बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोग र मन्थली नगरपालिका सँगको समन्वयमा  भएको उक्त तालिममा प्रशिक्षक द्वय मिना पौडेल र सोनीका ढकालले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको उद्घाटन तथा समापन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले औपचारिक रूपमा गर्नु भएको थियो । 
त्यसैगरि  सो संस्थाले मन्थली नगर भित्रका दुई वटा मावि का १५ जना छात्र छात्राहरूलाई शैक्षिक सामाग्री  प्रदान गरेको छ । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोग र मन्थली नगरपालिका सँगको समन्वयमा मन्थली मावि र भैरवी माविका छात्र छात्राहरूलाई मन्थली नगर प्रमुख लव श्रेष्ठले उक्त शैक्षिक सामाग्री प्रदान गर्नु भएको थियो । 
  

Share5Tweet3Share1

Related Posts

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित
शिक्षा

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित

९ फाल्गुन २०८१, शुक्रबार
राउवासंघका दुईजना सदस्यलाई विमा बापदको रकम हस्तान्तरण
समाचार

राउवासंघका दुईजना सदस्यलाई विमा बापदको रकम हस्तान्तरण

९ फाल्गुन २०८१, शुक्रबार
२०८३ को जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा गराईने
देश

२०८३ को जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा गराईने

९ फाल्गुन २०८१, शुक्रबार
मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा
देश

मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा

९ फाल्गुन २०८१, शुक्रबार
नेपाल उद्योग तथा ब्यवसायि महासंघ रामेछापमा उदाश
समाचार

नेपाल उद्योग तथा ब्यवसायि महासंघ रामेछापमा उदाश

९ फाल्गुन २०८१, शुक्रबार
मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित
देश

मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित

९ फाल्गुन २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.