Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शहरी स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गा दान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ भाद्र २०८२, आईतवार
in देश, समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १५ भदौ । रामेछापको रामेछाप नगरपालिका वडा नं –८ वावियाखर्क मा रहेको शहरी स्वास्थ्य केन्द्र का लागि घिमिरे दाजुभाईले निःशुल्क जग्गा दान दिनु भएको छ ।


सोही वडा निवासी काशिनाथका नातिहरु क्रमशः लिलानाथ घिमिरे र उद्धव प्रासाद घिमिरेले क्रमशः ०–८–०–० र ०–१४–०–० गरी कुल १–४–०–० (एक रोपनी चार आना ) जग्गा निःशुल्क दान दिनुभएको हो ।


उहाहरुले आइतवार मालपोत कार्यालय रामेछापमा गई उक्त जग्गा शहरी स्वास्थ्य केन्द्र वावियाखर्कको नाममा रजिस्टेसन पास गरी दिनुभएको हो ।


गाँउमै सुबिधा सम्पन्न शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरी गुणस्तरीय सेवा प्रवाह गराउने उद्धेश्यले आफुहरुले जग्गा दान दिएको जग्गा दाता उद्धव प्रसाद घिमिरेले बताउनुभयो ।

Share11Tweet7Share2

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१५ भाद्र २०८२, आईतवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१५ भाद्र २०८२, आईतवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१५ भाद्र २०८२, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१५ भाद्र २०८२, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१५ भाद्र २०८२, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१५ भाद्र २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.