Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लोक स्टारमा चम्कदै रामेछापका रामकुमार, प्रस्तुति हेर्दा इतिहास रच्ने संकेत

नेपाल अभियान नेपाल अभियान
९ आश्विन २०७६, बिहीबार
in मनोञ्जन, समाचार
0
1.8k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाली लोक संगित क्षेत्रको इतिहासमै पहिलो पटक ठूलो पुरस्कार रासी भएको ‘आईएमई नेपाल लोक स्टार’ रियालिटी शोमा रामेछापका रामकुमार नेपालीले अदभूत प्रतिभा प्रस्तुत गर्दै लोक स्टारको पहिलो खुड्किलामा सफताको पाइला टेक्ने सपना देखी रहेका छन् ।

उनले प्रत्येक शोमा गाउने गीतले उनलाई नेपाली लोक गीत संगितको हस्तीको रुपमा चिनाउदै लगेको दर्शकले मात्र हैन निर्णायकहरुले पनि पटक–पटक भनीरहेका छन् । उनले गाउने हरेक गीतले नेपाली लोक गीतको केही न केही पहिचान झल्केकै हुने लोक पारखीको ठम्याई रहेको छ । त्यसैले पनि उनले देखाएको प्रस्तुतिले इतिहास रच्ने संकेत देखिनु कुनै नौलो नभएको उनका समर्थकको दाबी छ ।

नेपालीले विहिबार पनि आफ्नो दरिलो प्रस्तुति देखाउँदै चौथो पटक उत्कृष्ठ बनेर आफ्ना समर्थकलाई खुशी बनाएका छन् । बाँकी रहेका शोहरुमा पनि यसैगरी सबैको मन जित्दै इतिहास रच्ने दाउमा छन् नेपाली । नेपाली अहिले सात प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै पहिलो बनेर पचास लाख आफ्नो पोल्टोमा पार्ने लक्ष्यमा रहेका छन् ।

हरेक हप्ताको बिहिबार र शुक्रबार राती ८ः ३० बजे एपी.वान एचडी. र डिशहोम रमाइलो च्यानलमा प्रसारण भइरहेको ‘आईएमई नेपाल लोक स्टार’को प्रथम पुरस्कार पचास लाख, द्वितीय पुरस्कार पच्चीस लाख र तृतीय पुरस्कार दश लाख रहेको छ ।

Share1549Tweet96Share27

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ आश्विन २०७६, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ आश्विन २०७६, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ आश्विन २०७६, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ आश्विन २०७६, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ आश्विन २०७६, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ आश्विन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero