Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा चैत्र २ गते देखि दादुरा–रुबेला खोप अभियान

नेपाल अभियान नेपाल अभियान
२० फाल्गुन २०७६, मंगलवार
in स्वास्थ्य
0
266
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापमा दादुरा रुवेला खोप अभियान संचालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले मंगलबार दादुरा रुवेला खोप अभियानको अभिमुखीकरण कार्यक्रमको आयोजना गरी अभियान संचालन हुन लागेको बताएको हो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ कार्यालयका निमित्त कार्यालय प्रमुख  जितेन्द्र कुमार कर्णले जिल्लाका ८ स्थानीय तहमा २ चरणमा खोप लगाइने बताउनुभयो । उहाँका अनुसार चैत्र २ गते देखि १० गते सम्म दोरम्बा गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, रामेछाप नगरपालिका रं मन्थली नगरपालिकामा  खोप लगाइने छ । त्यस्तै चैत्र २० देखि २८ गते सम्म गोकुलगंगा गाउँपालिका, सुनापति गाउँपालिका र खाडादेवी गाँउपालिकामा खोप लगाई छ । अभियानका लागि  आबश्यक पर्ने जनशक्ति पालिका स्तरीय र वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुलाई तालिम तथा अभिमुखीकरण भैरहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समतिका प्रमुख प्रेम बहादुर खड्काले जिल्लाभर सञ्चालन हुने खोप अभियान सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार  बस्नेतले बालबालिकाहरुलाई खोप लगाउने अभियानमा जहिले पनि लक्ष अनुसारको उपलब्धि नहुने गरेकोले त्यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले यस्ता अभियानहरु सम्पन्न गर्न जिल्लामा भएका सञ्चारमाध्यमहरुलाई बढि भन्दा बढि  उपयोग गर्न आग्रह गर्नुभयो । गैर सरकारी संस्था महासंघका अध्यक्ष भुवन श्रेष्ठले पालिका तथा वडा स्तरमा काम गर्न स्थानीय स्तरमा रहेका गैसस कर्मीहरुलाई स्वयम सेबक छनौट गर्नुपर्ने धारणा राख्नुभयो

जिल्लामा रहेका नौ महिना देखि पाँच वर्ष मुनीका कुल १७ हजार ६ सय २९ जना बाबालिकाहरुलाई यो अभियानमा खोप लगाइने लक्ष रहेको छ ।

Share211Tweet23Share6

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२० फाल्गुन २०७६, मंगलवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२० फाल्गुन २०७६, मंगलवार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

२० फाल्गुन २०७६, मंगलवार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

२० फाल्गुन २०७६, मंगलवार
मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 
देश

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

२० फाल्गुन २०७६, मंगलवार
खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम
विविध

खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम

२० फाल्गुन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.