Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अटेर गर्ने ब्यापारीलाई अनुगमन स्थलमै जरिवाना

मन्थली बजार अनुगमनमा कडाइ

नेपाल अभियान नेपाल अभियान
३ भाद्र २०७७, बुधबार
in कारोबार, समाचार
0
178
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–१ मा रहेको मन्थली बजार अनुगमन गर्ने क्रममा अटेर गर्ने ब्यापारीलाई अनुगमन टोलीले अनुगमन स्थलमै जरिवाना गरेको छ ।

बुधबार भएको बजार अनुगमनका क्रममा २ जना ब्यपारीहरुलाई जरिवाना गरिएको थियो भने अनुगमनका क्रममा फेला परेका अखाद्य बस्तु र म्याद नाघेका अन्य सामाग्रीहरु बरामद गरिएको छ ।

यसरी जरिवानामा पर्नेहरुमा अनमिका खाद्य स्टोर्स मन्थली र गणेश टायर सेन्टर मन्थली रहेका छन् ।

अनमिका खाद्य स्टोर्सले म्याद नाघेको सडेगलेको तथा लेवल नखुलेको बिभिन्न खाद्यान्न बिक्रि गरेको पाइएकोले अनुगमन स्थलमै रु २० हजार जरिवाना गरेको र गणेश टायर सेन्टरले अनुगमन टोलीलाई खरिद तथा बिक्रि बिल बिजक माग गरेको बखतमा उपलब्ध नगराएकोले १० हजार जरिवाना गरिएको  जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत रामप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

उहाका अनुसार–जिल्ला सदरमुकाम मन्थलीमा रहेका पसलहरु मध्ये १७ वटा खाद्यान्न तथा किराना पसलहरु, एक÷एक वटा डेरी, बेकरी उद्योग र फलफुल तथा तरकारी पसल,२ वटा हार्डवर पसल,४ वटा होटलहरु सहित २६ वटा पसल तथा होटलहरु अनुगमन गरिएको थियो ।

उक्त पसलहरु मध्ये आर डि कोल्ड स्टोर्स, अनमिका स्टोर्स, मन्थली कोसेलीघर,सूर्य कोल्ड स्टोर्स एण्ड सप्लायर्स,कार्की स्टोर्स एण्ड सप्लायर्स,भटौली भोजनालय,लक्ष्मी स्टोर्स एण्ड सप्लायर्स,शुभलक्ष्मी हार्डवयर,एस.आइ स्टोर्स,श्रेष्ठ किराना पसल,तामाकोशी सप्लायर्स,नागदह भोजनालय एण्ड लज,उमाकुण्ड खाद्य स्टोर्स,एस के किराना पसल लगाएतका १४ वटा पसल तथा होटलहरुमा बिक्रिकालागि राखिएको म्याद गुज्रेका अखाद्य बस्तुहरु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृृत भाष्कर दाहालले जनाकारी दिनुभयो ।

मंगलवार जस्तै बुधबार पनि बिहान ७ बजे देखि ९ः३० बजे सम्म छुट्टा छुट्टै अनुगमन टोली बनाएर बजार अनुगमन गरिएको र लकडाउनको मौका छोपी ब्यवसायीबाट हुन सक्ने कालोवाजारी हुन नदिन र अखाद्य बस्तुको बिक्रिबितरणमा रोक लगाउन यसैगरी जिल्लाको अनुगमनलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

 

Share71Tweet45Share12

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३ भाद्र २०७७, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३ भाद्र २०७७, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३ भाद्र २०७७, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

३ भाद्र २०७७, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

३ भाद्र २०७७, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३ भाद्र २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero