Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ट्राफिक प्रहरीद्धारा असोज महिनामा मात्र ३ लाख ७५ हजार राजस्व संकलन

नेपाल अभियान नेपाल अभियान
१० आश्विन २०७७, शनिबार
in प्रहरी-प्रशासन, समाचार
0
67
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप ट्राफिक प्रहरीले  नियम बिपरित कार्य गर्ने सवारीसाधनहरुलाई कार्बाहि गरी असोज महिनाको दश दिनमा  ३ लाख ७४ हजार ५ सय रुपैया रकम संकलन गरेको छ ।

असोज १ गते देखि सुरु भएको लामो तथा छोटो दुरीमा सञ्चालन भएका ३ सय ८७ वटा सवारी साधनहरुलाई कार्बाहि गर्दा उक्त रकम संकलन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो ।

आफुहरुले छड्के रुपमा बेला बेलामा बिभिन्न ठाउमा गई सो राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो । कार्बाहि पर्नेमा भाडा बढि लिने र मापदण्ड भन्दा धेरै यात्रीहरु राखेर सञ्चालन गर्ने यातायातका साधनहरु नै बढि रहेको पनि उहाले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले १० गते शनिबार मात्र नियम बिपरित सञ्चान भएका ४३ वटा सवारी साधनलाई कार्वाहि गरी ४४ हजार राजस्व संकलन गरेको थियो ।  यो अबधिमा ट्राफिक प्रहरीले नियम बिपरित सञ्चालन भएका सवारी साधनहरुलई १ हजार देखि ३ हजार सम्म जरिवाना लिएको छ ।   सरकाले यहि असोज १ गतेदेखि लामो दुरीका सबारी साधनहरु साबिकको भाडा दरमा ५० प्रतिशत सम्म बढि भाडा लिएर जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्ने गरी सञ्चालन गर्न अनुमति दिएको छ ।

कोभिड –१९ का कारण बिगत चैत्र महिना देखि लामो र छोटो दुरीका यात्रुवाहक सवारी साधनहरुलाई सञ्चालनमा रोक लगाइएको थियो ।

Share27Tweet17Share5

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१० आश्विन २०७७, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१० आश्विन २०७७, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१० आश्विन २०७७, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१० आश्विन २०७७, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१० आश्विन २०७७, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१० आश्विन २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero