Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा करदाता सेवा कार्यालय स्थापना

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२८ आश्विन २०७७, बुधबार
in कारोबार, समाचार
0
301
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बुधावार देखि करदाता सेवा सुरु भएको छ ।

आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख डमरु प्रसाद पराजुलीको अध्यक्षतामा एक कार्यक्रमका बिच करदाता सेवा शुभारम्भ गरिएको हो ।

मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत,प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र कर कार्याल धुलिखेलका प्रमुख पराजुलीले छुट्टा छुट्टै सेवाग्राहीहरुलाई स्थायी लेखा नं को प्रमाणपत्र दिएर करदाता सेवाको सुरुवात गरिएको थियो ।

कार्यक्रमका अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एबं मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले यसले सबैलाई करको दायरामा ल्याउन सजिलो बनाएको र नगरबासिले कर तिर्न धुलिखेल सम्म जानुपर्ने झन्झट टरेको बताउनुभयो ।  उहाले यस कार्यलयले अब जिल्लाका सबैलाई राज्यको मुल निति र धारमा डोरयाउने अपेक्षा गर्नुभयो ।

सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारको प्रमुख श्रोत नै कर भएकोले अब जिल्लामै करदाता सेवा कार्यलय आएपछि सबैले नियमनुसार कर तिर्ने बानीको बिकास हुने बताउनुभयो ।

रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेले जिल्लाका साना तथा ठूला ब्यवसायिहरुलाई यस कार्यालय स्थापना भएपछि धेरै सहयोग पुग्ने अपेक्षा गर्नुभयो । उहाले जिल्लाका ब्यवसायिहरु कर तिर्नका लागि धुलिखेलसम्म पुग्नुपर्दा हुने अनाबश्यक खर्च र झन्झट बाट मुक्त हुने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष एबं कर कार्यालय धुलिखेलका प्रमुख पराजुलीले मन्त्री स्तरीय निर्णय बमोजिम यस अघिनै स्थापना गर्ने तयारी गरिएको यो कार्यालय स्थापनामा कारोरना महामारीकाकारण ढिला हुन गएको बताउनु भयो । उहाले हाल जिल्लामा रहेका ५ हजार ७ सय करदाताहरु बाट बढेर अब १० हजारको हाराहारीमा करदाता पुग्ने अपेक्षा गर्नुभयो ।

यस कार्यालयबाट ब्यक्तिगत प्यान, ब्यवसायिक प्यान,भ्याट रजिष्टेशन गर्ने, ब्यवसाय दर्ता र खारेजी गर्र्ने, करचुक्ता प्रमाणपत्र दिने, कर बिबरण,अन्तःशुल्क बिबरण बुझाउने, कर राजस्व बुझाउने लगाएका सेवाहरु प्रवाह हुने करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसी राम पन्थीले बताउनुभयो ।

उहाले छिटो र कम लागतमा गुणस्तरीय सेवा प्रदान गर्ने,राजस्व संकलन गर्ने, बैध ब्यवसायलाई प्रबद्र्धन र अबैध ब्यापारलाई  नियन्त्रण गर्ने साथै कर कानूनको परिपालना गराउने र करदाताहरुको हक हित र अधिकारको संरक्षण गर्ने यस कार्यालय स्थापनाको मुख्य उद्धेश्य रहेको पनि बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष एबं कर कार्यालय धुलिखेलका प्रमुख पराजुलीले मन्त्री स्तरीय निर्णय बमोजिम यस अघिनै स्थापना गर्ने तयारी गरिएको यो कार्यालय स्थापनामा कारोरना महामारीकाकारण ढिला हुन गएको बताउनु भयो । उहाले हाल जिल्लामा रहेका ५ हजार ७ सय करदाता बाट बढेर अब १० हजारको हाराहारीमा करदाता पुग्ने अपेक्षा गर्नुभयो ।

यस कार्यालयबाट ब्यक्तिगत प्यान, ब्यवसायिक प्यान,भ्याट रजिष्टेशन गर्ने, ब्यवसाय दर्ता र खारेजी गर्र्ने, करचुक्ता प्रमाणपत्र दिने, कर बिबरण, अन्तःशुल्क बिबरण बुझाउने, कर राजस्व बुझाउने लगाएका सेवाहरु प्रवाह हुने करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसी राम पन्थीले बताउनुभयो ।

उहाले छिटो र कम लागतमा गुणस्तरीय सेवा प्रदान गर्ने,राजस्व संकलन गर्ने, बैध ब्यवसायलाई प्रबद्र्धन र अबैध ब्यापारलाई  नियन्त्रण गर्ने साथै कर कानूनको परिपालना गराउने र करदाताहरुको हक हित र अधिकारको संरक्षण गर्ने यस कार्यालय स्थापनाको उद्धेश्य रहेको पनि बताउनुभयो ।

Share120Tweet75Share21

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२८ आश्विन २०७७, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२८ आश्विन २०७७, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२८ आश्विन २०७७, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२८ आश्विन २०७७, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२८ आश्विन २०७७, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२८ आश्विन २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero