Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिविध कार्यक्रम गरी मनाइने

बद्री नयाँघरे बद्री नयाँघरे
८ मंसिर २०७७, सोमबार
in समाचार
0
190
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ८ मंङ्सिर । मन्थली नगरपालिकाले हरेक वर्ष मनाउदै आएको लैङ्गिक हिंसा विरुद्को १६ दिने अभियान यस बर्ष पनि बिबिध कार्यक्रमका साथ मनाइने भएको छ ।
सोमवार मन्थली नगारपालिकामा बसेको सरोकारवालाहरुको बैठकले यहि मंसिर १० गते देखि २५ गते (तदनुसार २०२० नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म दिबसलाई अभियानको रुपमा मनाइने भएको हो ।
“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ यस बर्ष मनाउन लागिएको लैङ्गिक हिंसा विरुद्को १६ दिने अभियानलाई प्रभावकारी बनाउनका लागि नगरका सबैजसो वडा हरुमा कार्यक्रम संचालन गर्नका लागि नगरका उप सचिब दिपक सुवेदीको संयोजकत्वमा ५ सदस्सियसमन्वय समिति समेत गठन गरिएको छ ।

जस अनुसार पहिलो दिन मंसिर १० गते मुख्य नारा लेखिएको ब्यानर र लैङ्गिक हिंसा विरुद्धका विभिन्न नारा सहित को ¥यालीले मन्थली बजार परिक्रमा गरी अभियान आरम्भ भएको सन्देस प्रवाह गर्ने जनाइएको छ ।
त्यसै गरि अभियान अन्र्तगत १६ दिनका विचमा कार्यक्रमको तालिका तयार गरि अभियानको महत्व र त्यसले समाजमा पार्ने र पारी रहेको प्रभाबका बारेमा स्थानीय रेडियोहरु मार्फत सार्बजनिक महत्वको सूचना प्रवाह गर्ने, लैङ्गिक हिंसा विरुद्धका १६ दिने अभियानको उद्ेश्य का बारेमा तथा अपाङ्गहरुको हक अधिकार केहो भन्ने वारेमा पनि बिभिन्न वडाहरुमा अन्तरकृयात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

Share76Tweet48Share13

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

८ मंसिर २०७७, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

८ मंसिर २०७७, सोमबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

८ मंसिर २०७७, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

८ मंसिर २०७७, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

८ मंसिर २०७७, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

८ मंसिर २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.