Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पकरवासमा भ्यूटावर !

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० पुष २०७७, शुक्रबार
in प्रदेश नं ३, समाचार
0
170
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १० पुष । रामेछाप जिल्लाको खँडादेवी गाउपालिका वडा नं–५ को पकरवास स्थित सुलिथुम्का डाँडामा भ्यूटावर निर्माणका लागि शुक्रवार शिलान्यास गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का र खँडादेवी गाँउपालिका अध्यक्ष प्रेम बहादुर तमाङले संयुक्त रुपमा उक्त भ्यूटावरको शिलान्यास गर्नु भएको हो । कार्यक्रमका अवसरमा बोल्दै गाँउपालिका अध्यक्ष प्रेम तमाङले यो टावर निर्माण भएपछि यहाँवाट रामेछाप,दोलखा,सिन्धुली र काभ्रे जिल्लाका अधिकांस भागहरुको दृश्यावलोकन गर्न सकिने भएकाले गाँउपालिकाको प्रमुख पर्यटकिय केन्द्रबिन्दु बन्ने अपेक्षा गर्नुभयो । उहाँले निर्धारित समयमै काम गर्न निर्माण ब्यवसायिलाई अनुरोध गर्दै निर्माणका लागि आबश्यक सहयोग पालिकाको तर्फबाट पूर्ण रुपले हुने वताउनुभयो ।
कायक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले यस्ता भ्यूटावरहरूले जिल्लामा पर्यटकहरु आकर्षण गर्ने र पालिकाको आयस्रोत समेत बृद्धि गर्ने हुँदा यस्ताखालका योजनाहरु अन्य पालिकाहरुमा पनि हुनुपर्ने कुरालाई जोड दिनुभयो ।

वागमति प्रदेश सरकारको आर्थिक सहयोगमा सुनकोशी कन्ट्रक्सनले यहि २०७८ जेठ महिनाको १५ गत सम्पन्न गर्ने गरी रु २ करोड ८९ लाख ६३ हजार ७ सय ७२ रुपैयाको लागतमा ९ सय ५० मिटर सिडि (खुड्कीला) सहित ५ तले भ्यू टावर र शौचालय निर्माण गर्ने गरी सम्झौता गरेको छ ।

Share68Tweet43Share12

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१० पुष २०७७, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१० पुष २०७७, शुक्रबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१० पुष २०७७, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१० पुष २०७७, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१० पुष २०७७, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१० पुष २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.