Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रपति रनिङ शिल्ड मन्थली माविको पोल्टामा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ फाल्गुन २०७७, आईतवार
in खेलकुद, समाचार
0
83
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ९, फागुन । शुक्रवार देखि मन्थलीमा जारी रहेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड मन्थली माविले हात पारेको छ ।


मावि मन्थलीले ३१ स्वर्ण, २१ रजत र १७ काश्य सहित प्रथम स्थान ओगटेर उक्त शिल्ड आफ्नो पोल्टामा पारेको हो । त्यसैगरी ५ स्वर्ण, ८ रजत र ९ काश्य सहित कर्कला देवी इङलिस बोर्डिङ स्कुलले दोस्रो स्थान हात पारेको छ भने ५ स्वर्ण, ५ रजत र ४ कास्य सहित सेतीदेवी मावि सालुले तेस्रो स्थान हात पारेको छ ।
विजयी प्रतियोगिहरुलाई जिल्ला समन्वय समितिकी उप प्रमुख दिपा पाख्रीन, मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, र मन्थली मावि का ब्यवस्थापन समितिका अध्यक्ष ध्रुब कार्कीले पुरस्कार तथा प्रमाणपत्र तथा शिल्ड मेडल वितरण गर्नु भएको थियो ।

आइतवार सम्पन्न छात्र भलिवलमा सेती देवी मावि सालु र मन्थली मावि मन्थली विच कडा प्रतिस्पर्दा हुँदा सेतीदेवी मावि सालुले जितेको थियो । प्रथम स्थान हासिल गरेपछि मन्थली माविले वाजागाजा सहित विजय रयाली समेत गरेको थियो । प्रतियोगितामा मन्थली नगरपालिका भरका २२ वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

Share33Tweet21Share6

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

९ फाल्गुन २०७७, आईतवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

९ फाल्गुन २०७७, आईतवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

९ फाल्गुन २०७७, आईतवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

९ फाल्गुन २०७७, आईतवार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

९ फाल्गुन २०७७, आईतवार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

९ फाल्गुन २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.