Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रपति रनिङ शिल्ड मन्थली माविको पोल्टामा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ फाल्गुन २०७७, आईतवार
in खेलकुद, समाचार
0
17
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ९, फागुन । शुक्रवार देखि मन्थलीमा जारी रहेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड मन्थली माविले हात पारेको छ ।


मावि मन्थलीले ३१ स्वर्ण, २१ रजत र १७ काश्य सहित प्रथम स्थान ओगटेर उक्त शिल्ड आफ्नो पोल्टामा पारेको हो । त्यसैगरी ५ स्वर्ण, ८ रजत र ९ काश्य सहित कर्कला देवी इङलिस बोर्डिङ स्कुलले दोस्रो स्थान हात पारेको छ भने ५ स्वर्ण, ५ रजत र ४ कास्य सहित सेतीदेवी मावि सालुले तेस्रो स्थान हात पारेको छ ।
विजयी प्रतियोगिहरुलाई जिल्ला समन्वय समितिकी उप प्रमुख दिपा पाख्रीन, मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, र मन्थली मावि का ब्यवस्थापन समितिका अध्यक्ष ध्रुब कार्कीले पुरस्कार तथा प्रमाणपत्र तथा शिल्ड मेडल वितरण गर्नु भएको थियो ।

आइतवार सम्पन्न छात्र भलिवलमा सेती देवी मावि सालु र मन्थली मावि मन्थली विच कडा प्रतिस्पर्दा हुँदा सेतीदेवी मावि सालुले जितेको थियो । प्रथम स्थान हासिल गरेपछि मन्थली माविले वाजागाजा सहित विजय रयाली समेत गरेको थियो । प्रतियोगितामा मन्थली नगरपालिका भरका २२ वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

Share7Tweet4Share1

Related Posts

संसद पुनःस्थापनाको खुसियालीमा दानेको दिप प्रज्वलन,काँग्रेसको स्वागत
राजनीति

संसद पुनःस्थापनाको खुसियालीमा दानेको दिप प्रज्वलन,काँग्रेसको स्वागत

९ फाल्गुन २०७७, आईतवार
प्रहरी धन्यवादको आकांक्षि हुँदैन – महानिरीक्षक थापा
प्रहरी-प्रशासन

प्रहरी धन्यवादको आकांक्षि हुँदैन – महानिरीक्षक थापा

९ फाल्गुन २०७७, आईतवार
कोशिसको नाफा १ लाख ७५ हजार
कारोबार

कोशिसको नाफा १ लाख ७५ हजार

९ फाल्गुन २०७७, आईतवार
क्याम्पस सञ्चालक समितिमा वियोगी
शिक्षा

क्याम्पस सञ्चालक समितिमा वियोगी

९ फाल्गुन २०७७, आईतवार
बिद्यार्थी बोकेको बस दुर्घटना, १७ घाइते
प्रदेश नं ३

बिद्यार्थी बोकेको बस दुर्घटना, १७ घाइते

९ फाल्गुन २०७७, आईतवार
राप्रपा रामेछापले मनायो प्रजातन्त्र दीवस
प्रदेश नं ३

राप्रपा रामेछापले मनायो प्रजातन्त्र दीवस

९ फाल्गुन २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.