Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा डोरी तानातान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२७ फाल्गुन २०७७, बिहीबार
in खेलकुद, समाचार
0
69
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ फागुन । रामेछाप जिल्लाको सदरमुकम मन्थलीमा जिल्ला खेलकुद विकास समिति रामेछापले पालिका स्तरीय तानडोरी (टग अफ वार, डोरी तानातान) प्रतियोगिता गर्ने भएको छ ।

समितिले सो कुरा विहिबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि बताएको हो । साहासिक र पर्यटकीय खेलका रुपमा लिइएको यस खेल जगतमानै उत्कुष्ठ स्थान कमाएको र यो प्रतियोगिता यहि फागुन २९ गते जिल्ला समन्वय समितिको हाताभित्रवाट सुरु गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख केशव कट्टेलले वताउनुभयो ।
दुई ग्रुप मिलेर डोरीको माध्यमबाट खेलिने उक्त खेलमा जिल्लाका २ वटा नगरपालिका र ४ वटा गाउँपालिकाहरूको टिमले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । विजयी खेलाडिहरुलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिने र यो खेलका लागि अन्तिम तयारी पुरा भैसेको पनि वताइको छ ।

कोभिड –१९ का कारण थलिएको खेलकुद प्रतियोगिता विगत एक बर्ष देखि रामेछापमा पनि ठप्प भएकोले यस वर्ष भने समितिले खेल गतिविधिलार्ई सक्रियता पुर्वक संचालन गर्नै जानकारी जिल्ला खेलकुद विकास समितिकि सदस्य सिता केसीले गराउनुभयो । गत वर्ष जिल्लाका लागि प्रदेश सरकार बाट प्राप्त ८ करोड रुपैयाँ कोभिडका कारण फ्रिज भएर गएकोले यस वर्ष भने खेल क्षेत्रलाई ओझेलमा पर्न नदिने अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ

Share28Tweet17Share5

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२७ फाल्गुन २०७७, बिहीबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

२७ फाल्गुन २०७७, बिहीबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

२७ फाल्गुन २०७७, बिहीबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

२७ फाल्गुन २०७७, बिहीबार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

२७ फाल्गुन २०७७, बिहीबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२७ फाल्गुन २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.