Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सिडिएसले दोरम्बा प्राथमिक अस्पतालाई पनि दियो सामाग्रि

नेपाल अभियान नेपाल अभियान
२० जेष्ठ २०७८, बिहीबार
in स्वास्थ्य
0
42
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २० जेठ । पछिल्लो समयमा कोरोना संक्रमणको दोस्रो भेरियन्ट गाउँ गाउँमा पुगेपछि त्यसमा  ध्यान दिदै कोरोना संक्रमितहरुको स्वास्थ्य उपाचारमा आवश्यक सहयोग पु¥याउने उद्धेश्यले गैरसरकारी संस्था सामुदायिक विकास समाजले दोरम्बाको प्राथमिक अस्पतालका लागि विभिन्न किसिमका स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ  ।

 संस्थाले पीएसएफ लक्जेम्वर्ग को आर्थिक सहयोगमा तेर द जोम्स जर्मनी मार्फत सामुदायिक विकास समाजद्धारा संचालित महिला तथा वाल सशिक्तकरण स्वास्थ्य तथा सरसफाइ परियोजनाको सहयोगमा ती सामाग्रीहरु गाउँपालिकाका अध्यक्ष कमान सि तामाङ्ग मार्फत  उपलव्ध गराएको हो । सिडिएसले एकदिन अघि रामेछापका खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिका गरि दुई गाउँपालिकामा रहेका अस्पताल, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईलाई समेत पुग्ने गरि स्वास्थ्य सामाग्री सम्वन्धीत गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरेको भोलिपल्ट दोरम्बा अस्पतालका लागि उक्त सामाग्रि उपलब्ध गराएको हो ।

स्वास्थ्य सामाग्री सहित दुवै गाउँपालिकाको कार्यालयमा पुगेका सामुदायिक समाजका टोलिले पालिका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखाका प्रमुखको रोहवरमा सामाग्री हस्तान्तरण गरिएको सामुदायिक समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङ्गले जानकारी दिनुभयो  ।

    उहाँका अनुसार– अस्पतालका लागि अक्सिजन कन्सेटन्ेटर, अक्सिजन सिलिण्डर २ थान   पीपीइसेट२० थान,अक्सिमिटर, इन्परेड थर्ममिटर,सेनेटाईजर हस्तान्तरण गरेको  छ । त्यसैगरी  १ हजार थान मास्क,  ५ सय जोडी हातमा लगाउने पन्जा लगायत विभिन्न प्रकारको सामाग्री हस्तान्तरण गरेको हो । सामाग्रि हस्तान्तरण कार्यक्रममा गाउँपालीकाका अध्यक्ष सहित जिल्ला भुमि ब्यवस्थापन समितिका अध्यक्ष तुल प्रसाद कडेल र स्थानिय अगुवाहरुको समेत सहभागिता रहेको थियो ।

Share17Tweet11Share3

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२० जेष्ठ २०७८, बिहीबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२० जेष्ठ २०७८, बिहीबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

२० जेष्ठ २०७८, बिहीबार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

२० जेष्ठ २०७८, बिहीबार
मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 
देश

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

२० जेष्ठ २०७८, बिहीबार
खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम
विविध

खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम

२० जेष्ठ २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.