Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

थप दुई सहित रामेछापमा मुतकको संख्या १३ पुग्यो

नेपाल अभियान नेपाल अभियान
२४ जेष्ठ २०७८, सोमबार
in स्वास्थ्य
0
81
SHARES
Share on FacebookShare on Twitter

.      

     रामेछाप । थप दुईजना मृतक थपिए संगै कोरोनाको संक्रमणबाट रामेछाप  जिल्लाामा १३ जनाको ज्यान गएको छ । आईतबार १ जना र  सोमबार १ जना थपिए संगै मृतकको संख्या १३ पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार – जिल्ला अस्पताल लगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा राजधानी काठमाडौका विभिन्न अस्पतालमा गरि कुल १३ जनाको मृतु भएको छ । मृतक मध्ये सोमबार रामेछाप नगरपालीका ३ सांघुटारका ६१ बर्षिय महिलाको उपचारको क्रममा काठमाडौको ओम अस्पतालमा मृत्यु भएको हो । त्यसैगरि खाँडादेवी गाउँपलालीका २ का ४७ बर्षिय एक जना पुरुषको होम आईसुलेसनमा आफनै घरमा सोमबार विहान मृत्यु भएको हो । दुई संक्रमित थपिए संगै मृतकको संख्या १३ पुगेको र १३ मध्य जिल्ला भित्र ८ जना र बाहिरी जिल्लामा रेफर पछि मृत्यु भएका ५ जना रहेको जानकारी पनि कार्यालयले दिएको छ ।     

Share32Tweet20Share6

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२४ जेष्ठ २०७८, सोमबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२४ जेष्ठ २०७८, सोमबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

२४ जेष्ठ २०७८, सोमबार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

२४ जेष्ठ २०७८, सोमबार
मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 
देश

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

२४ जेष्ठ २०७८, सोमबार
खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम
विविध

खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम

२४ जेष्ठ २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.