Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको महाधिबेशन सौराहामा हुँदै

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२८ पुष २०७८, बुधबार
in कारोबार, समाचार
0
131
SHARES
Share on FacebookShare on Twitter

(सौराहा),२८ पुष । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ केन्द्रीय समितिको महाधिबेशन चितवनको सौराहमा चलिरहेको छ ।
संस्थाका अध्यक्ष मनहरी बस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसको सह–महामन्त्री बद्री पाण्डे, नेकपा एकिकृतका युवा नेता ठाकुर गैरे,नेकपा एमालेका उप–महासचिब जगन्नाथ खतिवडा र नेकपा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नु भएको थियो ।

सो अबसरमा उहाँहरुले पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका साथीहरुलाई भएको समस्यालाई समाधान गर्न आ–आफ्नो ठाँउ बाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
सो अबसरमा महासंघका पूर्ब अध्यक्ष धनराज अाचार्य,हरि प्रसाद अर्याल, प्याब्सनका उपाध्यक्ष,जनक शिक्षा सामाग्री केन्द्र भरतपुरका प्रमुख लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।


महासंघ केन्द्रीय समितिको आयोजना र जिल्ला शाखा चितवनको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका असरमा अवसरमा मउत्कृष्ठ कार्य गरेको भन्दै महासंघको लुुम्बीनी प्रदेश, जिल्ला शाखा काभ्रे र डोटि त्यसैगरी मास्के पुस्तक पसल र पंकज पुस्तक पसल लाई पनि सम्मानित गरेको छ ।

कार्यक्रमका असरमा स्थनीय थारु समुदायका बिभिन्न झाकी तथा नृत्यहरु प्रदर्शन गरिएको थियो । महाधिबेशनको बन्द सत्रले महासचिब दिवाकर घिमिरे द्धारा प्रस्तुत महासंघको सांगठनिक प्रतिवेदन पास गर्नुका साथै कोषाध्यक्ष किशोर राज सापकोटा द्वारा प्रस्तुत १६ लाख ६९ हजार १ सय पचास रुपैया बरावरको आम्दानी तथा खर्चको अनुमोदन गर्दै बिधानमा बिद्यमान रहेका केहि बुँदाहरु पनि संसोधन गरेको छ ।

दुई दिन सम्म चल्ने उक्त महाधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

Share52Tweet33Share9

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२८ पुष २०७८, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२८ पुष २०७८, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२८ पुष २०७८, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२८ पुष २०७८, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२८ पुष २०७८, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२८ पुष २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.