Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको महाधिबेशन सौराहामा हुँदै

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२८ पुष २०७८, बुधबार
in कारोबार, समाचार
0
94
SHARES
Share on FacebookShare on Twitter

(सौराहा),२८ पुष । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ केन्द्रीय समितिको महाधिबेशन चितवनको सौराहमा चलिरहेको छ ।
संस्थाका अध्यक्ष मनहरी बस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसको सह–महामन्त्री बद्री पाण्डे, नेकपा एकिकृतका युवा नेता ठाकुर गैरे,नेकपा एमालेका उप–महासचिब जगन्नाथ खतिवडा र नेकपा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नु भएको थियो ।

सो अबसरमा उहाँहरुले पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका साथीहरुलाई भएको समस्यालाई समाधान गर्न आ–आफ्नो ठाँउ बाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
सो अबसरमा महासंघका पूर्ब अध्यक्ष धनराज अाचार्य,हरि प्रसाद अर्याल, प्याब्सनका उपाध्यक्ष,जनक शिक्षा सामाग्री केन्द्र भरतपुरका प्रमुख लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।


महासंघ केन्द्रीय समितिको आयोजना र जिल्ला शाखा चितवनको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका असरमा अवसरमा मउत्कृष्ठ कार्य गरेको भन्दै महासंघको लुुम्बीनी प्रदेश, जिल्ला शाखा काभ्रे र डोटि त्यसैगरी मास्के पुस्तक पसल र पंकज पुस्तक पसल लाई पनि सम्मानित गरेको छ ।

कार्यक्रमका असरमा स्थनीय थारु समुदायका बिभिन्न झाकी तथा नृत्यहरु प्रदर्शन गरिएको थियो । महाधिबेशनको बन्द सत्रले महासचिब दिवाकर घिमिरे द्धारा प्रस्तुत महासंघको सांगठनिक प्रतिवेदन पास गर्नुका साथै कोषाध्यक्ष किशोर राज सापकोटा द्वारा प्रस्तुत १६ लाख ६९ हजार १ सय पचास रुपैया बरावरको आम्दानी तथा खर्चको अनुमोदन गर्दै बिधानमा बिद्यमान रहेका केहि बुँदाहरु पनि संसोधन गरेको छ ।

दुई दिन सम्म चल्ने उक्त महाधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

Share38Tweet24Share7

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२८ पुष २०७८, बुधबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२८ पुष २०७८, बुधबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

२८ पुष २०७८, बुधबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

२८ पुष २०७८, बुधबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

२८ पुष २०७८, बुधबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

२८ पुष २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.