Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दिदी बहिनीको नाफा ३ लाख

नेपाल अभियान नेपाल अभियान
२९ माघ २०७८, शनिबार
in कारोबार, समाचार
0
30
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२९ माघ । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले गत बर्ष ३ लाख नाफा कमाएको छ । सो कुराको जानकारी शनिवार मन्थलीमा सम्पन्न संस्थाको पन्ध्रौं बार्षिक साधारण सभाका अवसरमा कोषाध्यक्ष ले जानकारी गराउनु भएको हो । उहाले हाल सम्म ६३ लाखको कारोवार गरेको पनि जानकारी गराउनु भएको थियो ।
संस्थाकी अध्यक्ष पार्वती पाठकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन रामेछाप वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जे एन दाहालले गर्नु भएको थियो भने संस्थाकी अध्यक्ष पार्वती पाठकलाई संस्थाले सम्मानित गरेको थियो । साधारण सभाले सेविता न्यौपाने सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति निर्बाचित गरेको छ ।
यसरी नवगठित कार्यसमितिमा रहनेहरुमा उपाध्यक्ष लक्ष्मी थापा, सचिब कल्पना सत्याल,कोषाध्यक्ष यसोदा घिमिरे र सदस्यहरुमा रीता ढुंगेल, चनमती माझी, बिमला भुजेल र निर्जला सुवेदी लगाएतका रहेका छन् ।

Share12Tweet8Share2

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

२९ माघ २०७८, शनिबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२९ माघ २०७८, शनिबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२९ माघ २०७८, शनिबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ माघ २०७८, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ माघ २०७८, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ माघ २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero