Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघको स्थापना दिवसमा बिविध कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ फाल्गुन २०७८, शनिबार
in कारोबार, समाचार
0
61
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२१ फागुन । रामेछाप उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवस बिबिध कार्यक्रमका साथ मनाएको छ ।
संघको २९ औ वर्ष,दोस्रो स्थापना दिवसको अवसर पारेर शुक्रवार बजार सरसफाई गर्नुका साथै ं शनिवार संस्थागत योगदान गर्ने १४ जना पुूर्ब पदाधिकारी एबं सदस्यहरुलाई सम्मान गरेको छ ।
संघले शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापनाकाल देखि संघलाई हाल सम्मको अबस्थामा ल्याइपुर्याउन गरेको महत्वपूर्ण भूमिका तथा योगदानको उच्च मुल्याङ्कन गर्दै संस्थापक अध्यक्ष, तथा पदाधिकारीहरू, सदस्यहरू र पुर्व अध्यक्ष लगायतलाई सम्मान गरेको हो । साथै संघको लेखा प्रशासनमा कार्यरत कर्मचारीलाई लाई पनि नगद पुरस्कार सहित सम्मान गरेको छ ।

सामुहिक तस्वीर खिचाउदै सम्मानित हुने पदाधिकारी तथा सदस्यहरु ।

यसरी सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष प्रज्वल कुमार वज्राचार्य, पुूर्ब अध्यक्ष लोक बहादुर श्रेष्ठ, पूर्व महासचिब कृष्ण प्रसाद ढुंगेल,पूर्ब अध्यक्ष पशुपति बहादुर खड्का निबर्तमान महासचिब जगन्नाथ दाहाल बर्तमान उपाध्यक्ष श्री दामोदर थापा, पूर्ब सदस्य रामनारायण श्रेष्ठ ,पूर्ब कार्यसमिति सदस्य, निरोज कुमार श्रेष्ठ व्याञ्जु, चेत बहादुर खड्का,तुलसी दाश उदाश,नारायण पौडेल, सुरेन्द्र के शी उत्तम राज भट्टराई, यम बहादुर रानामगर रहेका छन् ।

संघका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्थली नगर प्रमुख एबं कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार बस्नेत ले गर्नु भएको थियो ।

Share24Tweet15Share4

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

२१ फाल्गुन २०७८, शनिबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२१ फाल्गुन २०७८, शनिबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२१ फाल्गुन २०७८, शनिबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ फाल्गुन २०७८, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ फाल्गुन २०७८, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ फाल्गुन २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero