Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरद्धारा एकै दिन २७ मासु पसलको अनुगमन

नेपाल अभियान नेपाल अभियान
१२ आश्विन २०७९, बुधबार
in स्थानीय सरकार, स्वास्थ्य
0
61
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १२ असोज । मन्थली नगरपालिकाले एकै दिन जिल्ला सदरमुकाम मन्थलीमा रहेका २७ वटा मासु पसलको अनुगमन गरेको छ । नगरले सरकार द्धारा परिभाषित सरोकारवाला निकाएका प्रतिनिधिहरुको समेत रोहबरमा बुधबार एकै दिन गरेका चाडपर्व लक्षित बजार अनुगमन कार्यक्रम अन्र्तगत कुनौरी, भैसेश्वर मन्थली बजार देखि आकासे सम्मका मासु पसलको अनुगमन गरेको हो ।
बजार अनुगमन समितिका संयोजक तथा मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विगत बर्षको तुलनामा यस बर्ष मासु पसलहरुमा धेरै सुधार आएको भेटिएको नगरपालिकाका पशु सेवा प्रमुख मुकुन्द खड्काले जानकारी दिनु भयो ।
अनुगमनका क्रममा विगत बर्षहरुमा कुहिएको र किरा परेको मासु पनि जफत हुने गरेको थियो । तर यस बर्ष भने त्यस खालको गतिविधि कुनैमा पनि नभेटिएको पनि खड्काले जानकारी गराउनु भयो । उहाँले मुख्य चाड्पर्व लक्षित पसल अनुगमन भएकोले आकस्मिक रुपमा अनुगमन गरिएको र जति सुकै बेला पनि पुनः अनुगमन हुन सक्ने पनि खड्काले बताउनु भयो ।

दुई ग्रुपमा छुट्टा छुट्टै रुपमा २७ वटा मासु पसल अनुगमन गर्दा ६ वटा मात्र पसल दर्ता बिनानै संचालनमा रहेको पाईएको र यसरी दर्ता बिनै संचालनमा रहेका पसललाई एक हप्ताभित्र दर्ता गर्न अल्टिमेटम दिइएको छ ।
अनुगमन गरिएका मध्य केहिलाई सर सफाईमा ध्यान दिन र सबैलाई मुल्य सूचिमा एक रुपता ल्याउन सुझाब दिईएको र पुन कमजोरी भेटिए नियमानुसार कार्वाहि गरिने जानकारी उपप्रमुख ईश्वरी बस्नेतले दिनु भयो । नगरपालिका नागरिकको स्वास्थ्य प्रति गम्भिर भएकोले यो अभियानलाई नगरि भरि लैजाने तयारीमा आफुहरु रहेको पनि बस्नेतले जानकारी दिनुभयो ।
अनुगमन टोलिले केहिमा सफा नगरेको, हतियार स्टिलेसन् नभएको, मूल्य सूची, दर्ता पत्रमाणपत्र देखिने गरी नराखेको लगायतका लापरबाही गर्ने गरेको भेटिएको भन्दै सुधार गर्न आग्रह गरिएको छ ।

Share24Tweet15Share4

Related Posts

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१२ आश्विन २०७९, बुधबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१२ आश्विन २०७९, बुधबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१२ आश्विन २०७९, बुधबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

१२ आश्विन २०७९, बुधबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१२ आश्विन २०७९, बुधबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१२ आश्विन २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.