Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रदेश स्तरीय भलिबल खेलको उपाधि चितवन लाई

नेपाल अभियान नेपाल अभियान
७ माघ २०७९, शनिबार
in खेलकुद, समाचार
0
61
SHARES
Share on FacebookShare on Twitter



रामेछाप,माघ ७ गते ।बुधवार देखि रामेछापको मन्थलीमा जारी बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ ।


शनिवार भएको फाइन खेलमा रामेछापलाई पराजित गर्दै उपाधि हात पारेको हो । चितवनले रामेछापलाई पहिलो र दोस्रो र तेस्रो सेटमा २५–१८, २५–१८ र २५–२३ ले पराजित गरेको हो । उक्त खेलमा पहिलो हुने चितवनको टिमलाई प्रथम पुरस्कार स्वरुप नगद २ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।
पुरस्कार नेकपा एमालेका नेता एव पूर्व मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त खेलको समापन समारोहमा उहाले पुरस्कार बितरण गर्नु भएको थियो ।
दोस्रो पुरस्कार बापद रायोजक जिल्ला रामेछापले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो भएको सिन्धुपाल्चोकल नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ त्यसैगरी सान्त्वना भएको धादिङले ३० हजार नगद पुरस्कार पाएको आयोजक नेकोस वागमती प्रदेश कमिटिका अध्यक्ष सिताराम कार्कीले बताउनुभयो ।

Share24Tweet15Share4

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

७ माघ २०७९, शनिबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

७ माघ २०७९, शनिबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

७ माघ २०७९, शनिबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

७ माघ २०७९, शनिबार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

७ माघ २०७९, शनिबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

७ माघ २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.