Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामकुमारलाई रामेछापमा बाजागाजा सहित सम्मान

नेपाल अभियान नेपाल अभियान
२३ बैशाख २०७६, सोमबार
in मनोञ्जन, समाचार
0
77
SHARES
Share on FacebookShare on Twitter

२३ बैशाख, २०७६

रामेछाप– कोल्गेट इमेज लोक कलाकार सिजन–२ का बिजेता रामकुमार नेपालीलाई गृह जिल्ला रामेछापमा बिजय ¥याली सहित सम्मान गरिएको छ । सोमबार परियार एकता समाज रामेछापको आयोजना तथा जिल्लाका बिभिन्न संघ संस्थाहरुको समन्वयमा स्काउटको मार्चपास र बाजागाजा सहितको बिजय ¥यालीसँगै सम्मान गरिएको हो ।

मन्थलीको देबकोटाचोकबाट सुरु भएको ¥यालीले मन्थली बजार परिक्रमा गरी जिल्ला समन्वय समितिमा पुगेर कोण सभामा परिणत भएको थियो ।

२०४७ सालमा मन्थली– १ मा जन्मिएका नेपाली कोल्गेट इमेज लोक कलाकार सिजन २ मा प्रथम भई अवर्ड जित्न सफल भएको भन्दै मन्थली नगरपालिका, परियार एकता समाज, मन्थली मावि, रामेछाप कला साहित्य प्रतिष्ठान, सुनचाँदी कला ब्यवसायि संघ, पञ्चेबाजा संरक्षण समाज र नेपाल कपडा तथा सिलाई ब्यबसायि संघले छुट्टा छुट्टै प्रशंसा पत्र दिएर सम्मान गरेको थियो ।  

कार्यक्रमका अबसरमा बोल्दै बिजेता नेपालीले जिल्लाबासी तथा सबै नेपालीहरूकोे सहयोगका कारण आफूले सफलता हासिल गरेकोले आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँले सम्मान कार्यक्रममा आफूले कोल्गेट इमेज लोक कलाकार सिजन–२ को प्रतियोगिताको अन्तिम पटक गाएको गीत समेत गाएर सुनाउनुभएको थियो।

२०६६ सालमा रामेछाप लोक ताराको विजेता भए पछि नेपालीले यस्ता विभिन्न अवार्डहरु प्राप्त गर्दै आउनुभएको छ ।

Share31Tweet19Share5

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२३ बैशाख २०७६, सोमबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२३ बैशाख २०७६, सोमबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२३ बैशाख २०७६, सोमबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२३ बैशाख २०७६, सोमबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२३ बैशाख २०७६, सोमबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२३ बैशाख २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.