देश

जोखिम मोलेरै भएपनि विद्यालय जान आउन बाध्य छन् पुछिघाटका वालवालिका

जोखिम मोलेरै भएपनि विद्यालय जान आउन बाध्य छन् पुछिघाटका वालवालिका

मन्थली,६ मंङ्सिर । रामेछापको खाँडादेवी गाँउपालिका वडा नं–४ र सिन्धुलीको सुनकोसी गाँउपालिका वडा नं–६ चैनपुर जोड्ने पुछिघाटमा रहेको झोलुङ्गे पुल...

रामेछाप नगरपालिकाको प्रगति समिक्षा गोष्ठी

रामेछाप नगरपालिकाको प्रगति समिक्षा गोष्ठी

रामेछाप,३० कार्तिक । आ.ब २०८०÷८१ को वार्षिक र आ. ब ८१÷८२ को प्रथम चौमासिक अबधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरुको प्रगति...

यस वर्षको तिहारमा सयपत्रीको फुल र माला बिकेन

यस वर्षको तिहारमा सयपत्रीको फुल र माला बिकेन

मन्थली, २२ कार्तिक । फुल वेचेर तिहार खर्च टार्ने योजना सहित काखे बच्चा च्यापेर जिल्ला सदरमुकाम मन्थलीमा फुल बिक्रि गर्न...

केब्सले भव्य रूपमा मनायो आफ्नो २० औ वार्षिक उत्सव

केब्सले भव्य रूपमा मनायो आफ्नो २० औ वार्षिक उत्सव

  रामेछाप १३ कार्तिक । सदरमुकाम मन्थलीमा रहेको कर्कलादेवी ईङ्गलीस वोडिङ स्कुलले आफ्नो वार्षिक उत्सव भव्य समारोहका बिच समापन गरेको...

नागरिकलाई अनुभूति हुने गरी काम गर्न  सरोकारवालाहरूको आग्रह 

नागरिकलाई अनुभूति हुने गरी काम गर्न  सरोकारवालाहरूको आग्रह 

    रामेछाप ९ कात्तिक । शुक्रवार सकिएको  जिल्ला समन्वय समिति रामेछापको वार्षिक प्रगति समीक्षाका सहभागी सरोकारवाला हरूले सरकारी  कामको...

आजबाट सञ्चालनमा आयो खुर्काेटको बेलिब्रिज १५ टन भन्दा बढीको तौल नथाम्ने 

आजबाट सञ्चालनमा आयो खुर्काेटको बेलिब्रिज १५ टन भन्दा बढीको तौल नथाम्ने 

 रामेछाप,६ कार्तिक । खुर्कोट स्थित सुनकोसी नदीमा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ । उक्त बेलिब्रिजको मङ्गलवार दिउँसो भौतिक पूर्वाधार तथा...

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

मन्थली,४ कार्तिक । कार्तिक ५ गते सोमबार देखि मन्थलीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता एवं ‘तेस्रो रामेछापको कप–२०८१’ सुरु हुने भएको...

 रामेछाप काँग्रेसका सचिव कार्कीलाई पितृ शोक

 रामेछाप काँग्रेसका सचिव कार्कीलाई पितृ शोक

रामेछाप २ कार्तिक । नेपाली काँग्रेस रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका ९६ वर्षीय...

रामेछापमा ६९ प्रहरी दिवस विभिन्न कार्यक्रमका साथ मनाइयो 

रामेछापमा ६९ प्रहरी दिवस विभिन्न कार्यक्रमका साथ मनाइयो 

     रामेछाप ३० असोज  । जिल्ला प्रहरी कार्यालय रामेछापले ६९ औँ प्रहरी दिवस   विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।...

खुुर्काेटको पुल बनाउने जिम्मा नेपाली सेना लाई 

खुुर्काेटको पुल बनाउने जिम्मा नेपाली सेना लाई 

   रामेछाप १६  असोज  अविरल वर्षासँगै सुनकोसी नदिमा  आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेटको पक्का पुल बनाउनका...