Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

केब्सले भव्य रूपमा मनायो आफ्नो २० औ वार्षिक उत्सव

नेपाल अभियान नेपाल अभियान
१४ कार्तिक २०८१, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
83
SHARES
Share on FacebookShare on Twitter

 
रामेछाप १३ कार्तिक । सदरमुकाम मन्थलीमा रहेको कर्कलादेवी ईङ्गलीस वोडिङ स्कुलले आफ्नो वार्षिक उत्सव भव्य समारोहका बिच समापन गरेको छ । मङ्गलवार उसले बागमती प्रदेशका सदस्य आनन्द कुमार श्रेष्ठलाई प्रमुख अतिथि बनाएर आफ्नो वार्षिक उत्सव मनाएको हो । 
                  विद्यालय हाता भित्र भएको उक्त कार्यक्रमको उद्घाटन प्रदेश सांसद आनन्द श्रेष्ठले पानसमा बत्ती बालेर गर्नु भएको थियो । सो अवसरमा उहाँले केब्सले जिल्लाको शैक्षिक उन्नयनमा पुर्‍याएको योगदानको चर्चा गर्दे वार्षिक उत्सवले केब्सलाई जिल्लाको शैक्षिक विकासमा थप योगदान गर्नका लागी उँचो विश्वासका साथ काम गर्न पनि आग्रह गर्नु भयो । सो अवसरमा उहाँले केब्सले विपन्न र असहाय परिवारकाका बाल बालिकाहरूलाई  शैक्षिक विकासमा पनि ध्यान दिएर अघि बढ्न पनि आग्रह गर्नु भयो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रमका अवसरमा केब्सका विद्यार्थिहको  विविध प्रकारका सांस्कृतिक कार्यक्रम सँगै नृत्यको साथमा  विभिन्न कला र गलाको  प्रस्तुतिले कार्यक्रमलाई थप मनमोहक र रमणीय  बनाएको थियो । कार्यक्रममा एसएलसी पहिलो ब्याज देखि गत वर्ष  सम्मको एसइई परीक्षामा  उत्कृष्ट अङ्क ल्याएर उच्च शिक्षाको लागि जिल्ला बाहिर गएर पनि उच्च शिक्षा हासिल गर्दे आएका उत्कृष्ट विद्यार्थी ,विद्यालयको शैक्षिक  गुणस्तर र मर्यादामा रहेर अध्ययन गराउने शिक्षकहरूलाई  अभिभावक हरू समेतलाई रोहबरमा राखेर विद्यालयले खादा र सम्मान पत्रका साथमा सम्मान गरेको थियो । 
सहभागी प्रमुख अतिथि  र अतिथि लगायतका सहभागी हरूलाई उक्त विद्यालयका प्रिन्सिपल केशव तिम्सिनाले स्वागत गर्नु हुँदै विद्यालयलाई यो ठाउँ सम्म ल्याउन सहयोग गर्नु हुने आम अभिभावक र सबै सरोकारवाला पक्षलाई हार्दिक धन्यवाद पनि दिनु भयो । सो अवसरमा विद्यालयका छात्र छात्राहरूद्धार निर्माण  गरिएको  विज्ञानका सामाग्रीहरू पनि प्रदर्शन गरेका थिए ।  
केव्स स्कुल गत वर्ष अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित र पुरस्कृत भएको जानकारी पनि सो अवसरमा गराइएको थियो । त्यसैगरि केब्सले पछिल्लो समयमा जिल्लाको शैक्षिक क्षेत्रको विकास सँगै विभिन्न  विधा र अतिरिक्त क्रियाकलापहरूमा आफूलाई अब्बल रूपमा उभ्याउँदै आएको छ ।   

Share33Tweet21Share6

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१४ कार्तिक २०८१, बुधबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१४ कार्तिक २०८१, बुधबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१४ कार्तिक २०८१, बुधबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१४ कार्तिक २०८१, बुधबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१४ कार्तिक २०८१, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१४ कार्तिक २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.