Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप क्यानको अध्यक्षमा सापकोटा

नेपाल अभियान नेपाल अभियान
२५ माघ २०७७, आईतवार
in कारोबार, प्रदेश नं ३, समाचार
0
30
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २५ माघ । कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान) को प्रथम रामेछापका् जिल्ला अधिबेसन तथा साधारण सभाले संस्थाका तर्दर्थ समितिका अध्यक्ष निरज सापकोटाको अध्यक्षमा नयाँ कार्य समिति गठन गरेको छ । शनिबार मन्थलीमा सर्व सम्मत रुपमा चयन भएको समितिको उपाध्यक्ष,सचिब,कोषाध्यक्षमा क्रमश दधिलाल नेपाल,राजु श्रेष्ठ र झनक बुढाथोकि चयन भएका छन् । २ जना समितिले पछि मनोनयन गर्ने गरि ९ जनाको सदस्य रहने उक्त समितिको नयाँ सदस्यहरुमा क्रमश नबराज श्रेष्ठ र जीवन घताने रहेका छन् ।
ुसाधारण सभामा क्यानका केन्द्रीय सचिव शेखरनाथ दुलालले संगठनमा बसेर राजनीति नगर्न आग्रह गरेका छन् । आफूले लिएको जिम्मेवारी निर्धारित समयमा पुरा गर्न नसक्नेले राजिनाम दिनु पर्ने भन्दै नयाँ समितिका पदाधिकारीहरुलाई बधाई पनि दिएका थिए । उनले प्रविधिको क्षेत्रलाई फराकिलो बनाउनु पर्ने सुझाव दिए । उनले भने( कुनै पनि संगठमा बसेर दिएको जिम्मेवारी पूरा गर्नु पर्छ, । यो संगठनभित्र राजनीति गर्न पाउने छुट कसैलाई पनि नभएको बताए ।


रामेछापका सबै स्थानीय तहहरुलाई प्रविधिमैत्री बनाउका लागि क्यानका पदाधिकारीहरुको मुख्य हात रहने भन्दै त्यसका लागि केन्द्रबाट गर्नु पर्ने सबै सहयोग गर्न आफु तयार रहेको पनि बताए । क्यानले हालसम्ममा ५८ वटा जिल्लामा शाखा विस्तार गरिसकेको जानकारी दिदै रामेछापमा नवगठित् समितिले आगामी साधारण सभासम्म पुग्दा बागमती प्रर्दशकै उत्कृष्ठ काम गर्ने कुरामा आफु आशाबादी रहेको बताए । उनले सुचना प्रविधिको विकास विना जिल्लाको विकास सम्भव नरहेको पनि बताए ।

Share12Tweet8Share2

Related Posts

एक दशकमा रामेछापका ४४ हजार युवा वैदेशिक रोगजगारीमा
समाचार

एक दशकमा रामेछापका ४४ हजार युवा वैदेशिक रोगजगारीमा

२५ माघ २०७७, आईतवार
मन्थलीमा दलित पत्रकारहरूका लागि तालिम
समाचार

मन्थलीमा दलित पत्रकारहरूका लागि तालिम

२५ माघ २०७७, आईतवार
अभियोजन नीति सम्बन्धी छलफल
समाचार

अभियोजन नीति सम्बन्धी छलफल

२५ माघ २०७७, आईतवार
सर्वोच्चको फैसलाको समर्थनमा मन्थलीमा स्वागत र्‍याली
राजनीति

सर्वोच्चको फैसलाको समर्थनमा मन्थलीमा स्वागत र्‍याली

२५ माघ २०७७, आईतवार
संसद पुनःस्थापनाको खुसियालीमा दानेको दिप प्रज्वलन,काँग्रेसको स्वागत
राजनीति

संसद पुनःस्थापनाको खुसियालीमा दानेको दिप प्रज्वलन,काँग्रेसको स्वागत

२५ माघ २०७७, आईतवार
राष्ट्रपति रनिङ शिल्ड मन्थली माविको पोल्टामा
खेलकुद

राष्ट्रपति रनिङ शिल्ड मन्थली माविको पोल्टामा

२५ माघ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.