Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्लामै नाप तौल उपकरण नविकरण गर्न पाए पछि व्यवसायीलाई राहत

नेपाल अभियान नेपाल अभियान
२४ जेष्ठ २०७६, शुक्रबार
in कारोबार, समाचार
0
334
SHARES
Share on FacebookShare on Twitter

२४ जेठ, २०७६

रामेछाप- जिल्लामा विभिन्न व्यवसय गरेर बस्ने व्यवसायीहरुलाई लक्षित गरि जिल्लामै नाप तौलका उपकरणहरूको प्रमाण–पत्र दर्ता तथा नविकरणको शिविर आए पछि जनकपुर जानु पर्ने बाध्यता हटेको छ । गुणस्तर तथा नाप तौल कार्यालय जनकपुरको आयोजना तथा रामेछाप उद्योग बाणिज्य संघको संयोजनमा सदरमुकाम मन्थलीमा आयोजित शिविर मार्फत नाप तौलका उपकरणहरूको प्रमाण–पत्र दर्ता तथा नविकरणको काम भए पछि जिल्लाका व्यवसायिहरूलाई हजारौ खर्च गरेर जनकपुर जानु पर्ने बाध्यता हटेको हो ।

खरिद गरिएका नाप तौलका नयाँ उपकरण ३५ दिन भित्र दर्ता गरिसक्नु पर्ने, सुनचाँदी व्यावसायीहरूले एक वर्ष र अन्य व्यावसायीहरूले दुई वर्ष भित्र नविकरण गरिसक्नु पर्ने हुँदा यी सबै काम गर्न जनकपुर जानु पर्थ्यो । जिल्लामै शिविर मार्फत सबै काम छिन भरमा हुँदा जनकपुर जाँदा लाग्ने दुई दिन समय र आवतजावतमा लाग्ने खर्च बचत भएको मन्थलीका सुनचाँदी व्यवसायी आकाश रिजालले बताउनुभयो । तर नाप तौलका नयाँ उपकरण खरिद गरेको ३५ दिन भित्र दर्ता गरिसक्नु पर्ने बाध्यकारी वव्यबस्थाले व्यवसायीलाई समस्या भएको रिजालको गुनासो छ ।

जेठ २४ र २५ गते दुई दिनको लागि राखिएको शिविरमा शुक्रबार मन्थली बजारका सय भन्दा बढीले सेवा लिएको रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नवीन के.सी. ले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार खिम्ती, देविटार र रामेछापमा नाप-तौलका उपकरणहरूको प्रमाण–पत्र दर्ता तथा नविकरणको काम हुने छ ।

रामेछाप उद्योग बाणिज्य संघले यस अघि पनि व्यवसायीहरूको सहजतालाई ध्यानमा राखेर गुणस्तर तथा नाप तौल कार्यालय जनकपुरसँग सहकार्य गरेगर विभिन्न समयमा शिविरको आयोजना गर्दै आइरहेको छ ।

Share174Tweet67Share19

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२४ जेष्ठ २०७६, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२४ जेष्ठ २०७६, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२४ जेष्ठ २०७६, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२४ जेष्ठ २०७६, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२४ जेष्ठ २०७६, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२४ जेष्ठ २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero