Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुस्तक तथा स्टेसनरी ब्यवसायि महासंघ बागमती प्रदेशको टोली नुवाकोटमा

नेपाल अभियान नेपाल अभियान
१४ फाल्गुन २०७८, शनिबार
in कारोबार, समाचार
0
52
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१४ फागुन । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायि महासंघ बागमति प्रदेशले ब्यवसायिक विमाको अभियानलाई तिब्रता दिदै शनिवार नुवाकोट पुगको छ ।

महासंघले ब्यवसायिक सुरक्षको लागि आ आफ्नो पसल, तथा गोदामको बिमालाई अनिवार्य गरे सँगै जिल्लाका ब्यवसायिहरुलाई बिमा सम्बन्धी अभिमुखीकरणका लागि टोली नुवाकोट पुगेको हो ।
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायि महासंघ नुवाकोटका अध्यक्ष रोशन शाहको अध्यक्षता एबं बागमती प्रदेशका अध्यक्ष नारायण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष एबं प्रमुख अतिथि श्रेष्ठले सबै ब्यवायिले अनिवार्य रुपमा आ आफ्नो पसल तथा गोदाम को बिमा गर्नुपर्ने जसका कारण भोलि पर्न सक्ने संभाबित संकटलाई यसले क्षतिपूर्ति दिने बताउनुभयो । उहाले अन्य इन्सुरेन्स भन्दा प्रभावकारी, बिश्वसनिय र घट्ना घट्ने बित्तिकै तुरुन्तै भुक्तानि दिने इन्सुरेन्स प्रभु इन्सुरेन्स मात्र भएकोले महासंघले यसै सँग सम्झौता गरेकोले सबै ब्यवसायिहरुले यसैमा बिमा गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि एबं बागमती प्रदेशका निवर्तमान प्रथम उपाध्यक्ष तुलसी प्रसाद अधिकारीले प्रभु इन्सुरेन्स सँग गरेको सम्झौताका बुँदाहरुका बारेमा जानकारी गराउदै सबै ब्यवसायी हरुले आफनो जोखिम न्युनिकरण गर्न बिमा अनिवार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायि महासंघ बागमति प्रदेश सदस्य पञ्च कुमार श्रेष्ठ,मिन कुमार खतिवडा,पूर्व केन्द्रिय सदस्य राजकुमार ढकाल र प्रभु इन्सुरेन्स कि शाखा प्रबन्धक रक्षा खड्का लगाएत रसुवा र नुवाकोट जिल्लाका पुस्तक तथा स्टेशनरी ब्यवसायि सहित ३० जना भन्दा बढिको सहभागिता रहेको थियो । प्रदेश महासंघले यो अभियान बागमति प्रदेशका १० जिल्लामा सम्पन्न गरीसकेको , काठमाण्डौ ,ललितपुर र भक्तपुर जिल्लाहरुमा भने केहि दिन भित्रमानै अभियान लिएर पुग्ने संस्थाका सचिब हरी प्रासद पौडेलले जानकारी दिनुभयो ।

Share21Tweet13Share4

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१४ फाल्गुन २०७८, शनिबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१४ फाल्गुन २०७८, शनिबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१४ फाल्गुन २०७८, शनिबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१४ फाल्गुन २०७८, शनिबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१४ फाल्गुन २०७८, शनिबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१४ फाल्गुन २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.