Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

हरायो रामेछाप उद्योग वाणिज्य संघको नीजि लगानीको चर्चा

नेपाल अभियान नेपाल अभियान
१८ फाल्गुन २०७८, बुधबार
in कारोबार, समाचार
0
51
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १८ फागुन । १३ औं बार्षिक साधारणसभा उद्घाटनका क्रममा मन्थली आएका नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले आफुले नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने बताउनुभएको थियो ।
प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागि भएका उनले नीजि लगानीलाई प्रोत्साहन गर्न सके मात्र देशमा सम्बृद्धि सम्भब हुने बताउनुभएको हो । उहाले त्यसका लागि आफु आबश्यक बाताबरण बनाउन् तयार रहेको पनि बताउनु भएको थियो । उहाले रामेछापको ठोसेमा रहेको पुरानो फलामखानीको उत्खन्न र व्यवस्थापनको वारेमा विभिन्न क्षेत्रवाट कुरा आइरहेको प्रसङ्ग कोट्याउँदै ढकालले त्यसको प्रर्बद्धन र विकासका लागि पनि निजी क्षेत्रको लगानी जुटाउन आफु लागि पर्ने पनि बताउनुभएको थियो । । त्यस बाहेका जिल्लाको पहिचान जुनारको व्यवसायका कारण किसानहरुमा निरासा छाईरहेको भन्ने सूचना आफुले पाएको बताउँदै ढकालले जुनारको संरक्षण र सम्बद्र्धनका लागि पनि वाणिज्य संघले उचित पहल गर्ने आश्वासन पनि दिनुभएको हो ।

ढकालले दुईचिज भन्दा बाहेक अन्य कुराहरुको पनि संभावित बजारको खोजिगरी तिनको उत्पादन र प्रर्बद्धनका लागि निजी क्षेत्रको पनि उत्तिकै हात रहेकोले यसका लागि आफुले पनि सहयोग गर्नका तयार रहेको जानकारी गराउँदै नीजि क्षेत्रको सहयोग विना मुलुकको विकास अधुरो रहने भन्दै स्थानयी सरकारसँग समन्वय गरीने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले व्यापार गरेर पैसा कमाएर मात्रै संबृद्धि आउन नसक्ने भन्दै त्यसका लागि स्थानीय सरकारसँग सहकार्य गर्दै व्यवसायिक प्रयोजनको कामहरुलाई आपसी समझदारीमा अघि वढाउन नगरपालिका तयार रहेको बताउनुभइको थियो ।
नीजि लगानीका लागि स्थानीय निकायले गरेको आव्हानबाट प्रभावित भएका ढकालले नीजि लागानी र लगानी मैत्रीको सवालमा गरेको प्रतिबद्धता अनुसार रामेछाप उद्योग वाणिज्य संघले हाल सम्म पनि कुनै काम अगाडि बढाएको नदेखिएको सरोकारवाला हरुले बताएका छन् ।
साधारणसभामा ढकालले गरेको प्रतिबद्धताका बारेमा रामेछाप उद्योग वाणिज्य संघका सचिव तथा आईएमईका संचालक शुरेस उदास संग सम्र्पक गर्दा उहाले यसबारेमा प्रतिबद्धता आएको भएपनि औपचारीक रुपमा काम भने सुरु भई नसकेको बताउनुभयो । उहाले त्यतिबेला ढकालले स्थानीय निकाय सँंगको सहकार्यमा नीजि लगानीलाई प्रमोट गर्न सकिने बताउनुु भएको र त्यसबारेमा अहिले सम्म संस्थागत रुपमा थप प्रकृया अगाडि बढिनसकेको जानकारी दिनुभयो । उहाले विगतमा भएको कोभिड संक्रमण लगायत विभिन्न समस्याका कारण कार्यक्रमहरुले संस्थगत रुप लिन नसकेको भएपनि फागुन २१ गते हुन लागेको संस्थाको स्थापना दिवसका अबसरमा यसबारेमा आफुले सचिबको हैसियतले कुरा राख्ने पनि जानकारी दिनुभयो ।

Share20Tweet13Share4

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

१८ फाल्गुन २०७८, बुधबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

१८ फाल्गुन २०७८, बुधबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

१८ फाल्गुन २०७८, बुधबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ फाल्गुन २०७८, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ फाल्गुन २०७८, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ फाल्गुन २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero