Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

धादिङको शान, अंकित मुल्यमै पुस्तक बिक्रि गर्ने अभियान

नेपाल अभियान नेपाल अभियान
२५ फाल्गुन २०७८, बुधबार
in कारोबार, समाचार
0
100
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२५ फागुन । धादिङ जिल्लाका ब्यवसायीहरुले पाठ्यपुस्तहरुलाई अंकित मुल्यमा बिक्री बितरण गर्ने अभियन सुरु गरेको छ । यस अघि नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ केन्द्र र प्रदेश समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ धादिङ जिल्ला शाखाले पनि सबै ब्यवसायीहरुले सबै खाले पुस्तकहरु अंकित मुल्यमा बिक्रिबितरण गर्नका लागि बिभिन्न ब्यवसायिहरु सँग अन्तकृया कार्यक्रम सहित उक्त अभियान सुरु गरेको हो ।


जिल्ला शाखा धादिङले जिल्लाका दक्षिणी क्षेत्रका ब्यवसायीहरुसँंग गजुरीमा र मध्य तथा उत्तरी क्षेत्रका ब्यवसायीहरु सँग धादिङवेसीमा मंगलवार छुट्टा,छुट्टै अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।
धादिङ शाखाका अध्यक्ष पञ्चकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न गजुरीको कार्यक्रममा १६ जना र धादिङबेसीको कार्यक्रममा २१ जना व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष तथा धादिङ शाखाका सल्लाहकार संयोजक नारायणकुमार श्रेष्ठ र धादिङ शाखाका निवर्तमान अध्यक्ष तथा बागमती प्रदेश सल्लाहकार सदस्य तुलसीप्रसाद अधिकारीसमेतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमममा ब्यवसायी हरुको बिचमा भैरहेको अस्वस्थ्य प्रतिस्पर्धाका बारेमा समिक्षा भएको थियो । उक्त समिक्षा पश्चात आगामी दिनमा यस्तो प्रतिस्तर्धा नगरी यस अघि ग्राहकलाई दिने गरेको छुट सुबिधालाई कम गरी एकरुप ढंगबाट छुट दिने वा अंकित मुल्यमै पाठयपुस्तक बिक्रि बितरण गर्ने सम्बन्धि जिल्ला शाखाको निर्णय लाई कार्यान्वयन गर्ने सहमति भएको छ । कार्यक्रममा अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्दै ब्यवसायीहरुको हक हितमा लागेर रचनात्मक भुमिका निभाउने सहमति पनि भएको संस्थाका अध्यक्ष पञ्चकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Share40Tweet25Share7

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

२५ फाल्गुन २०७८, बुधबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२५ फाल्गुन २०७८, बुधबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२५ फाल्गुन २०७८, बुधबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ फाल्गुन २०७८, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ फाल्गुन २०७८, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ फाल्गुन २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero