Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

न्यू खिम्ती सवस्टेशनको प्रधानमन्त्रीद्वारा उद्घाटन

नेपाल अभियान नेपाल अभियान
५ चैत्र २०७८, शनिबार
in कारोबार, समाचार
0
78
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,चैत्र ५ गते । रामेछापको मन्थली नगरपालिका वडा नं–१३ मा निर्माणाधिन देशकै दोस्रो ठूलो न्यू खिम्ती सवस्टेशनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्नु भएको छ ।
उहाले शनिवार एक समारोहका बिच उद्घाटन गर्नु भएको हो ।


शनिवार औपचारीक रुपमा उद्घाटन पछि संचालनमा ल्याइएको २२०÷१३२ केभी क्षमताको सवस्टेशनमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित ४ सय ५६ मेघावाट विद्युत जोडिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताउनुभयो । उहाका अनुसार भविष्यमा लिखु नदी, तमाकोशी नदी र अन्य नदीमा निर्माण सम्पन्न र निर्माणाधिन अवस्थामा रहेका विद्युत आयोजनाबाट उत्पादित करिव २ सय ५० मेगावाट भन्दा बढी विद्युत न्यु खिम्ती सवस्टेशनमा जडान गरिने योजना रहेको छ ।
यो सबस्टेशनबाट २२० केभी प्रशारण लाइनबाट देशकै ठूलो ढल्केबर सवस्टेशन हुँदै भारत सम्म विद्युत प्रवाहको लागि यस सबस्टेशनले काम गर्ने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ । न्यू खिम्ती सबस्टेशन र ट्रान्समिसन लाइन निर्माणको लागि एक अर्व ६ करोड ६१ लाख ९६ हजार १ सय ५१ रुपैयाँ लगानी भएको बताइएको छ ।

Share31Tweet20Share5

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

५ चैत्र २०७८, शनिबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

५ चैत्र २०७८, शनिबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

५ चैत्र २०७८, शनिबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

५ चैत्र २०७८, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ चैत्र २०७८, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ चैत्र २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero