Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दशैमा पनि मन्थली बजारको चहलपहल कायमै

नेपाल अभियान नेपाल अभियान
१९ आश्विन २०७९, बुधबार
in कारोबार, समाचार
0
40
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१९ असोज । हरेक बर्षको दशैमा सुनसान हुने गरेको रामेछापको मन्थली बजार यस पटक भने चहलहलमा कमी भएन ।

दशैको बेला झरी परेर मन्थली लुक्लाको उडान नभएपछि लुक्ला जान आएका पर्यटकहरुले मन्थली बजारको चहलपहल बढाएका हुन ।
यस अघि फुलपाती र अस्टमीको दिन देखि अधिकांस पसल तथा होटेलहरु बन्द गरेर मन्थली बजारका ब्यवसायिहरु दशै मान्न घर जाने गरेका थिए ।
नवमी र दशमिको दिन मन्थली बजारका मुख्य होटलहरु (एस एस एभर ग्रीन, फ्रीडम रिसोर्ट, जि एस–२ लगाएत) मा पर्यटक हरुको भिड लाग्यो । मन्थलीका धेरै होटल सञ्चालकहरु दशै मनाउन आफ्नो गाउ गएपछि पर्याप्त होटलहरु खुल्ला नहुँदा पर्यटकहरुलाई राख्न सम्बन्धित कम्पनीहरुलाई हम्मे हम्मे परेको थियो ।
बिभिन्न एयरलाइन्सहरुको नियमित उडान नहुँदा पर्यटकहरुलाई थप समस्या हुन सक्ने संम्भावनालाइ मध्यनजर गर्दै मंगलबार र बुधवार ति कम्पनीहरुले दिनभर हेलीकप्टर मार्फत मन्थली –लुक्ला ओसार पसार गरेका थियो ।

Share16Tweet10Share3

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

१९ आश्विन २०७९, बुधबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

१९ आश्विन २०७९, बुधबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

१९ आश्विन २०७९, बुधबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ आश्विन २०७९, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ आश्विन २०७९, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ आश्विन २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero