Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली माविले सक्यो ७ लाख धनराशिको अदितिकप

superadmin superadmin
२६ फाल्गुन २०७९, शुक्रबार
in आधारभूत, खेलकुद, देश, प्रदेश नं ३, समाचार, समाज
0
72
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । शैक्षिक विकास संगै खेलकुद विधामा पनि जिल्लामा अब्बल स्थान ओगट्दै आएको मन्थली माविले विद्यालय हाता भित्र संचालन गरेको ११औ अदिति घिमिरे कप प्रतियोगिताको समापन गरेको छ । उसले शुक्रबार एक औपचारीक कर्याक्रमका विच विभिन्न खेलमा विजयी भएका र खेल विधामा उत्कृष्ठ स्थान ल्याउन सफल छात्र छात्राहरुलाई पुरस्कृत गर्दे कार्यक्रमको समापन गरेको हो ।
विद्यालयले आफनो शैक्षिक क्यालेण्डर अनुसार गत बसन्त पन्चमिको दिनबाट तीन दिन सम्म अदिति घिमिरे कप संचालन गरेको थियो । जस अन्र्तगत भलिबल,कपडी,एथेलेटिक्स,हाईजम ,त्रीपलजम लगायत १ दर्जन विधाका खेल खेलाईएको थियो । खेलको समापन संगै सहयोगी दातृ अदिति घिमिरेको अनुरोधमा रोकिएको खेलको समापन र पुरस्कार वितरणको काम शुक्रबार संचालन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
बाल बालिकाहरुको पढाई संगै खेल विधामा पनि अब्बलता हासिल गर्न सकुन भन्ने मुल उदेश्यका साथ ११ बर्ष अघि स्थानिय समाजसेवी सुहृत घिमिरेले हरेक बर्ष संचालन गर्ने गरि आफनी छोरीको नामबाट अद्धिति कप खेलकुद कार्यक्रम संचालन गरिदिनु भएको थियो । सोहि शिर्षक अन्र्तगत गरिएको कार्यक्रमका लागि करिब ७ लाख खर्च भएको विद्यालयका प्रअ टंक प्रसाद दाहालले जानकारी दिनु भयो । उक्त खेलका लागि संरक्षक द्धयले आफु र आफनो छोरिको जीवन पर्यन्त सम्म पनि बर्षेनि सहयोग गर्ने प्रतबद्धता ब्यक्त गर्नु भएको विद्यालयका प्रअ टंक दाहालले जानकारी दिनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुबेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका विजयी र उत्कृष्ठ खेलाडिहरुलाई अदिति घिमिरे कप प्रतियोगिताकी प्रमुख संरक्षक रेखा घिमिरेले शिल्ड,मेडल,प्रमाण पत्र र र नगद पुरस्कार वितरण गर्नु भएको थियो । सोहि अबसर पारेर संरक्षक रेखा घिमिरेले विद्यालयमा अध्ययनरत करिब एक दर्जन जति जेहन्दार र विपन्न छात्र छात्राहरु समेतलाई छुट्टै शिर्षकमा करिब ६४ हजार रुपैयाँ नगद छात्रबृति पनि वितरण गर्नु भएको थियो ।

Share29Tweet18Share5

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२६ फाल्गुन २०७९, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२६ फाल्गुन २०७९, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२६ फाल्गुन २०७९, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२६ फाल्गुन २०७९, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२६ फाल्गुन २०७९, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२६ फाल्गुन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero