Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वडा कार्यालयद्धारा किसानलाई खानेपानी ट्याङ्की वितरण

superadmin superadmin
११ चैत्र २०७९, शनिबार
in आधारभूत, कृषि, देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
96
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । मन्थली नगरपालिका वडा नं १ को कार्यालयले १५ जना किसानलाई खानेपानी ट्याङ्की बितरण गरेको छ । ब्यवसायिक रुपमा पशुपालन गर्दे आएका किसानलाई पानी संकलन गर्न सहजता होस् भन्ने उद्धेश्यले वडा कार्यालयले चालु आर्थिक वर्षको वजेटवाट १ हजार लिटरका १६ वटा खानेपानीको हिलटेक ट्याङ्की वितरण गरिएको हो ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र वडा नं १ का वडा अध्यक्ष रामहरी पौडेल होम प्रसादले एक कार्यक्रमका विच उक्त ट्याकि हस्तान्तरण गर्नु भएको हो । वडा कार्यालयभित्रका १५ वटा गाई फार्मका अगुवा कृषकहरु र एउटा शीव मन्दीरलाई उक्त ट्याङ्की वितरण गरिएको हो । ब्यवसायिक रुपमा गाई पाल्दै आएका किसानले खानेपानीको समस्याका कारण समस्या भएको भन्दै वडा कार्यालयमा खानेपानी संकलन गर्न ट्याङ्कीका लागि आवेदन दिएका र उनिहरुको मागका र निश्चित मापदण्डका आधारमा उक्त ट्याङकी वितरण गरिएको हो ।

कृषकहरुलाई ट्याङ्की वितरण गर्दै प्रमुख श्रेष्ठले वडा कार्यालयको कामले ब्यवसायीक गाईपालन गर्दे आएका किसानको लागि राहत पुगेको बताउनु भयो । उहाँले कृषकहरुको मेहनतका कारण दुधको उत्पादनमा मन्थली नगरपालिकालाई आत्मनिर्भर बनाउन सकेकोमा खुसि पनि प्रकट गर्नु भयो । जसका कारण कृषकहरुलाई टयाँकि वितरण गर्न पाउँदा धेरै खुशी लागेको भन्दै आगामी दिनमा पनि नगरले किसानको मागलाई सम्वोधन गर्दे जाने पनि बताउनु भयो ।
यसैवीच मन्थली नगरपालिकाले यस चालु आर्थिक वर्षमा वडा भित्र रहेका १० जना महिला स्वास्थ्य स्वंयसेविकालाई झोला र ब्याग वितरण गरिएको छ । त्यसैगरि बाख्रा पालन गर्दै आएका किसानलाई बोका खसी पालन सहज होस् भन्ने उद्धेश्यले एकथान क्यास्टो मेसिन पनि बितरण गरिएको वडा अध्यक्ष होमप्रसाद पौडेल रामहरी ले जानकारी दिनुभयो ।

Share38Tweet24Share7

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

११ चैत्र २०७९, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

११ चैत्र २०७९, शनिबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

११ चैत्र २०७९, शनिबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

११ चैत्र २०७९, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

११ चैत्र २०७९, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

११ चैत्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero