Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको लिखु तामाकोसीमा ‘सुत्केरीगँग उपाध्यक्ष कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
३० चैत्र २०७९, बिहीबार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० चैत । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम लागु गरेको छ । उसले सवै वडाका सुत्केरी महिलाहरुले स्थानिय सरकारको अनुभुति गर्न सकुन भन्नका लागि यसै महिनाबाट लागुहुने गरि उक्त कार्यक्रम लागु गरेको हो ।
कार्यक्रमको नाम सुत्केरि संग उपाध्यक्ष भेटघाट संगै कोसेली कार्यक्रम सञ्चालन गरिएको पालिकाकि उपाध्यक्ष दिपा पाख्रिनले जानकारी दिनु भयो । उहाँका अनुसार कुनै पनि महिला सुत्केरि भएको खबर पाउना साथ पालिकाले विभिन्न वडामा पुगेर सुत्केरी महिलाहरुसँग भेटघाट गर्नुका साथै उनिहरुका लागि पोषणयुक्त खानेकुरा वितरणको काम अघि बढाइएको छ ।
सुत्केरी आमा र शिशुको स्वाथ्य र खानपानलाई ध्यानमा राखेर गाउँपालिकाले सुत्केरीसँग भेटघाट र कोसेली कार्यक्रम अघि बढाएपछि त्यसबाट राम्रो प्रभाब देखिएको उपाध्यक्ष पाख्रिनले बताउनु भयो ।
गाउँ कार्यपालीकाको बैठकले गरेको निर्णयका आधारमा हाल सम्म चार वटा वडामा सुत्केरीसँग भेटघाट र कोसेली वितरण कार्यक्रम गरिसकिएको उपाध्यक्ष दिपा पाख्रिनले जानकारि दिनुभयो । उहाँका अनुसार कार्यक्रम अन्र्तगत वितरण गरिने कोशेलि झोलामा पोषणयुक्त पाँच प्रकारका खानेकुरा समावेस गरिएको छ ।
उक्त कार्यक्रम अन्र्तगत खिम्ती नागदह, सैपू र तिल्पुङ गरि ४ वटा वडाका गरि करिब ४० जना सुत्केरी आमाहरुलाई घरमै पुगेर कोसेली वितरण गरिएको र उक्त कार्यक्रमबाट उनिहरु र परिवारले समेत खुसि ब्यक्त गरेको पनि उपाध्यक्ष पाख्रिनले बताउनु भयो ।

Share13Tweet8Share2

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

३० चैत्र २०७९, बिहीबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

३० चैत्र २०७९, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३० चैत्र २०७९, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३० चैत्र २०७९, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३० चैत्र २०७९, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

३० चैत्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.